तिहारमा देउसी-भैलो खेलेको पैसाले लङ्गभ्यू परिवर्तन मुभमेन्टका सदस्यहरूद्वारा तुले तामाङको घर निर्माण कार्य

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत लंगभ्यु चियाबारीमा स-साना नानीहरूद्वारा गठित एउटा संस्था लङ्गभ्यू परिवर्तन मुभमेन्टका सदस्याहरूले तिहारमा देउसी-भैलो खेलेको अनि घरबाट आफ्ना अभिभावकले दिएको पकेट मनिबाट जमा गरेको पैसा संग्रह गरेर विपन्न लङ्भ्यु भेलाकूप निवासी तुले तामाङको पक्की घर निर्माण गरिरहेका छन्। ती बाल सदस्यहरू आफै त्यहाँ जान्छन् अनि मिस्त्रीसँगै काम गर्छन्। यो एउटा यस क्षेत्रको निम्ति उदाहरणीय अनि सराहनीय कार्य हो। गिटी, बालुवा, ढुङ्गा, सिमेन्ट इत्यादि बोक्ने, कुट्ने कामहरू उनीहरू आफै गर्छन्।

यसबारे अवगत गराउँदै संस्थाकी प्रमुख सेमिका लामाले वृद्ध तुले तामाङको जीर्ण अवस्थाको घर सम्बन्धमा समाजिक सञ्जालमा केही वर्ष अघि पोस्ट गरेको भए तापनि यस सम्बन्धमा कतैबाट पनि पहल नभएपछि अन्त्यमा संस्थाका सदस्यहरुले सल्लाह गरेर कसैको सहयोगबिना तिनीहरूले तिहारमा देउसीभैलो खेलेको पैसा अनि प्रत्येक सदस्यहरूबाट मासिक सङ्ग्रह गरेको पैसाले जीर्ण अवस्थामा रहेको घरलाई भत्काएर नयाँ पक्की घर बनाउन शुरू गरिएको जनाइन्। घर निर्माण कार्य प्रायः सकिन लागेको जनाउँदै यद्यपि अझै घरको छानो लगाउनु अनि भित्तामा इँटा लगाउने कार्य बाँकी रहेको जनाउँदै यसको निम्ति कसैले सहयोग गर्न चाहेको खण्डमा संस्थासँग सम्पर्क गर्ने तिनले अनुरोध गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes