टीकाकरण केन्द्रमा भएको झमेलालाई लिएर तृणमूल नेतालाई पार्टीको तर्फबाट सो कज नोटिस 

सिलगढी : सिलगढीको 24 नम्बर वार्डको टीकाकरण केन्द्र बाहिर झमेला भएपछि तृणमूल नेता विकास सरकारलाई पार्टीको तर्फबाट सो कज नोटिस पठाएको छ। गत दुई दिन अघि जगदीशचन्द्र विद्यापीठ टीकाकरणलाई लिएर इलाकामा उत्तेजनाको माहौल देखा परेको थियो। केही स्थानीय मानिसहरूको आरोपअनुसार कोरोनाको भ्याक्सिन लगाउनको लागि लाइनमा उभिएका थिए भने उक्त लाइनबाट तिनीहरूलाई बाहिर निकालिदिएपछि तिनीहरू आक्रोशित बनेर पथ अवरोध गर्दै विक्षोभ प्रदर्शन गरेको बताइएको छ। तृणमूल नेता विकास सरकारविरुद्ध केही स्थानीय मानिसहरूले अभियोग लगाएका थिए। हिजो तरूण तीर्थ क्लब अघि टीकाकरण शिविर अवधि भाजपाका विधायक शङ्कर घोषलाई प्रताड़ित गरेको आरोप लगाउँदै भाजपाले आन्दोलन गरे। यी सबै घटनालाई लिएर जिल्ला तृणमूल सभानेत्री पापिया घोषले विकास सरकारलाई सो कज नोटिस पठाएको थाहा लागेको छ। यस सम्बन्धमा चेयरम्यान अलोक चक्रवर्तीले बताएअनुसार प्रत्येक टीममा अनुशासन हुँदछ। पार्टी नेताले यसबारे नजर राख्दै सो कज नोटिस पठाएको भन्दै यो कुनै अपमानजनक कुरा होइन भनी बताए। अर्कोतिर, विकास रञ्जन सरकारले भने, नगरनिगमको तर्फबाट कोरोना टीकाकरण शिविरको आयोजना गरिएको थियो। त्यहाँ कुनै बाहिरका मानिसहरू थिएनन्। सो कज नोटिस पार्टीको आन्तरिक मामिला हो, दलले यसबारे आलोचना गर्नेछ। विधायक शङ्कर घोष स्वयम् टीकाकरण केन्द्रमा पुगेर उत्तेजनाको माहौल सृष्टि गरेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes