टीकाकरणको समस्या समाधान गर्न सिलगढीको वार्डहरूमा भ्याक्सिन क्याम्प गरिने : ओएसडी सुशान्त राय

सिलगढी : सिलगढीमा भइरहेको टीकाकरणको समस्यालाई समाधान गर्ने उद्देश्य लिएर स्वास्थ्य विभागले एउटा पहल गरेको छ। सिलगढीको चम्पासरीस्थित सर्किट हाउसमा आज जिल्लाशासक एवम् स्वास्थ्य विभागको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा सिलगढीको वार्डहरूमा टीकाकरण शिविरको आयोजना गर्ने बारे चर्चा परिचर्चा गरियो। आगामी दिनमा सिलगढी नगरनिगमको वार्डहरूमा टीकाकरण शिविरको आयोजना गरिइने भएको छ। ओएसडी सुशान्त रायले बताएअनुसार सहरमा टीकाकरणलाई लिएर झमेला भइरहेकोले गर्दा उक्त समस्याको समाधान गर्ने उद्देश्य लिएर एउटा प्रस्ताव दिएको छ भने यसमा सहमति जनाइएको छ। जलपाईगढीमा जसरी वार्ड अनुसार टीकाकरण शिविर लगाइने गरिन्छ यता सिलगढी नगरनिगमको विभिन्न वार्डहरूमा पनि टीकाकरण शिविर लगाइने भएको छ। एक दिनमा एउटा वार्डमा मोठ 500 जना मानिसहरूलाई कोरोनाको भ्याक्सिन लगाइनेछ, जसमध्ये 400 साधारण मानिसहरूलाई अनि 100 भ्याक्सिन 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई लगाइने बताइएको छ। यसमार्फत् कोरोना टीकाकरणको समस्याको समाधान हुनेछ। सिलगढीमा वार्डको संख्या अधिक रहेकोले यहाँ एक दिनमा तीनवटा वार्डमा टीकाकरण शिविर लगाइनेछ। ओएसडी सुशान्त रायले कोरोना भ्याक्सिनको आपूर्ति कम्ती रहेकोले मानिसहरूलाई टीकाकरण लगाउनमा धेरै समस्या भइरहेको बताए। यस टीकाकरण अभियानलाई मानिसहरूले उत्सवको रूपमा लिइरहेको साथै सबै मानिसहरू कोरोनाको खोप लगाउनको लागि तत्पर रहेको तिनले बताए। टीकाकरणमा भइरहेको समस्याको लागि सिलगढीको जनसंख्या पनि जिम्मेवार रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sekabet xteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetpalacebetbahiscasino1wingrandpashabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes