तिमीले जाति बेचेर भिख माग्ने काम मात्र गरेका छौ : लाडुप घिसिङ

दार्जिलिङ : अर्काको घर भत्काएर तिमी नरमाऊ, तिम्रो करतुत पहाडको जनताले देखिसकेको छ। चुनाउ फेरि आउँदैछ, जनताले तिमीलाई फेरि जवाफ दिनेछ। तिमी मर्दा मलामी पाउँछौ कि पाउँदैनौ तर कात्रो चाहीँ सुरक्षित राख्ने काम गर। तिमीले जाति बेचेर भिख माग्ने काम मात्र गरेका छौ।दार्जिलिङ सहरको क्यापिटल हल परिसरमा गोर्खा स्वाभिमान सङ्घर्षको आयोजनामा गोर्खा हितको पक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीका कार्यकर्ता लाडुप घिसिङले उक्त मन्तव्य पोखेका हुन्। मिरिक क्षेत्रका हाम्रो पार्टी कार्यकर्ता लाडुप घिसिङले भागोप्रमो अध्यक्ष अनित थापाको नाम उच्चारण नगरे तापनि तिनलाई नै इंगित गर्दै भने, तिमीले विगतको गोर्खाल्याण्ड आन्दोलनमा होमिएको कुरा गर्छौ तर पहाडमा गोली चल्दा तिमी खोलाको बगरमा थियौ, हामीलाई थाहा छ। छेवैको साथीलाई गोली लागेर ढल्दा कस्तो हुन्छ, त्यो हामीलाई थाहाँ छ तर तिमीले आन्दोलनमा खटेको नौटङ्की गर्दैछौ। तिनले अझ भने, तिमीले दार्जिलिङ पहाडलाई बेच्ने काम गर्दैछौ तर दार्जिलिङ पहाडको जनता मरेको छैन। गोर्खा मरेको छैन अनि हामी पनि मरेका छैनौ। गोर्खाल्याण्ड चाहनेहरू जिउँदो लाश भएको छैन। दुई पैसामा बिक्री भएको छैन। राशनको चामल खान्दै भए पनि बाँचिरहेको छ। तिमीले आन्दोलनको ठूल्ठूला कुराहरू गर्छौ तर हामी सडकमा हुँदा तिमीलाई कहिले पनि देखेनौ। दार्जिलिङमा इन्टरनेट ठप्प गरिदिएको थियो, गणतन्त्रको हनन भएको थियो। आफुसँगै हिडेको साथीलाई गोली लाग्दा, साथीको आलो रगत सोरेर हामी हिडेका थियौ तर तिमीले झुट बोलेर जनताको आखाँ छल्ने काम गर्दैछौ तर जनताले सबै थोक आफ्नै आखाँले हेरेको छ। जनताले जे-जति भोग्न परेको थियो, त्यो तिमीले भोग्न परेन। कतिजना जेल बस्दा पाँच तारे होटलमा बसेको जस्तो थियो तर किरा सारीको भात चाहिँ हामीले खाएको हो। हामीले जेल खटेको भनेर फुटानी नदेखाउँदा हुन्छ। जेलमा भोगेको तितो क्षणहरू मलाई अझ थाहा छ। कतिजना साथीहरू कोर्ट डे-मा जाँदा सिटी सेन्टर गएको जस्तो हुन्थ्यो। अहिलेको जीटीए चिफ जेल बस्दा सरकारी मुराई चिउरा खाँदैन थियो, कोठाभरि वाई वाईहरू राखेर जेलमा बसेका थियो, त्यसलाई जेल बसेको भन्छ भन्दै घिसिङले जनतासमक्ष प्रश्न तेर्साए। आफुले 9 वटा रिमाण्ड खटेको जानकारी गराउँदै घिसिङले आफुले जस्तो सङ्घर्ष अरूले नगरेको बताए। घिसिङले अझ भने, तिमी उभिएको धरती खोसिँदा, तिम्रो आकाश खोसिँदा कस्तो हुन्छ? त्यस समय तिमीले बुझने छौ भन्दै घिसिङले लाखेस् गरे। गोर्खा स्वाभिमान सङ्घर्षको मञ्चलाई अनित थापालाई गाली गर्ने मञ्च भनेको सन्दर्भ निकाल्दै तिनले भने, तिमीले गाली खाने नै काम गरेपछि गाली त खान्छौ नै। तिम्रो ब्यवहार र कर्मले गर्दा तिमी मर्दा मलामी पाउँछौ कि पाउँदैनौ तर कात्रो चाहीँ सुरक्षित राख्ने काम गर। तिमीले जाति बेचेर भिख माग्ने काम मात्र गरेका छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes