तीन बङ्गलादेशी नागरिकलाई सिलगढी अदालतले सुनायो दुई वर्षको कारावास सजाय

सिलगढी: सिलगढी अदालतले आज तीनजना बङ्गलादेशी नागरिकलाई अवैध रूपले भारतमा प्रवेश गरेकोमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। सिलगढी अदालतको जुडिसल म्याजिस्ट्रेट फर्स्ट क्लास सेकन्ड कोर्टको न्यायाधीश शर्मिष्ठा घोषले तीनै बङ्गलादेशी नागरिकलाई वैदेशिक एक्ट अन्तर्गत सजाय सुनाएका छन्। न्यायाधीश शर्मिष्ठा घोषले तीनै आरोपी एमडी रहीम, एमडी इब्राहिम र एमडी हसनाईललाई 2 वर्ष सशस्त्र कारावास अनि 3 हजार रुपियाँको जरिमाना तिर्नु पर्ने निर्देश दिएकी छन्। स्मरण रहोस, 2019 मा भारत-नेपाल सीमाको नक्सलबारी थाना पुलिसले यी तीनैजना बङ्गलादेशी नागरिकलाई तीनैजनाको पास्टपोर्ट र भीसाको समय सीमा समाप्त भएको छानबिन गर्दा थाहा पाएपछि वैदेशिक एक्ट अनुसार पक्राउ गरेको थियो। दुई वर्षसम्म सिलगढी अदालतमा मामिला चलेपछि आज यसको निर्णय सुनाइएको सरकारी पक्षका वकिल सौमित्रो सिन्हा सरकारले जानकारी दिएका छन्।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes