तीनबत्ती गणेश पुजा कमिटीको तर्फबाट पुलिस तथा सफाईकर्मीहरूलाई सम्वर्द्धना

सिलगढी : तीनबत्ती गणेश पुजा कमिटीको तर्फबाट आज कोरोना योद्धाहरूलाई सम्वर्द्धना जनाइयो। प्राप्त जानकारीअनुसार कोरोना महामारीको समयमा आफ्नो ज्यानको पर्वाह नगरी जरूरी परिसेवा प्रदान गर्ने क्रमैले पुलिस, सफाई कर्मीहरूलाई आज तीनबत्ती गणेश पुजा कमिटीको तर्फबाट सम्वर्द्धना जनाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *