तीनधारेको सत्र माइलस्थित एउटा घर आगलागीमा जलेर खरानी, अग्निशमन केन्द्र बनाउनुपर्ने गाउँलेहरूको माग

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको सत्र माइलस्थित एउटा घरमा आगलागी हुँदा घर जलेर खरानी भएको छ। एनएच 55 देखि केही माथितिर रहेको सत्र माइलको प्रवीण सुब्बाको घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएको छ। आज बिहान 9:15 तिर सिलेण्डर लिकेज भएर आगो लागेर घर पूर्ण रूपमा नष्ट भएको स्थानीय मानिसहरूले बताएका छन्। उक्त आगलागीमा घर लगायत घरको सर-समान, आवश्यक कागज पत्रहरू, लुगाफाटाहरू, स्कुले नानीको युनिफर्म, 4 लाख बराबरको सुनको बहुमूल्य गरगहना, नगद 70 हजार रुपियाँ मिलाएर लाखौँ रुपियाँको सम्पत्ति नष्ट भएको बताइएको छ। आगलागीको खबर सुनेपछि क्षेत्रीय सभासद नवराज छेत्री घटनास्थलमा पुगेका थिए। यसको साथै तीनधारे आउट पोष्टका पुलिस अधिकारी जीवन राई र एएसआई सोमेन रोय मण्डल साथै खरसाङ अग्नि शमन केन्द्रका ओसी बीबी गदाईली लगायत तिनको टीम उपस्थित थिए। उक्त आगलागीको घटनापछि अग्नि पीडित परिवारलाई नजिकको छिमेकीको घरमा केही दिनको लागि राख्ने व्यवस्था गरिएको छ।

तीनधारेको सत्र माइलमा भएको आगलागीको घटनापछि तीनधारे क्षेत्रमा अग्निशमन केन्द्रको स्थापना गरिनु पर्ने माग पुन: उठेको छ। यसको लागि आज नै स्थानीयहरूद्वारा हस्ताक्षर संकलन गरेर क्षेत्रीय सभासद नवराज छेत्रीको पहलमा तीनधारे क्षेत्रमा अग्नि शमन केन्द्रको स्थापना विषयमा पहल गरिने भएको जानकारी प्राप्त भएको छ। तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, यो घटना आज बिहान 9.15 तिर भएको र घटनाको जानकारी पाउनसाथ आफू घटनास्थलमा आएर बीडीओ, जीटीए चिफ् अनित थापालाई घटनाबारे जानकारी गराए। अग्निपीडित परिवारलाई रिलिफको सामानहरू प्रदान गरिने अनि परिवारलाई नजिकैमा राख्ने व्यवस्था गरिएको तिनले बताए। जीटीए चिफ् अनित थापालाई घटनाको जानकारी गराएको अनि घर बनाउन पहल गरिने बताएका छन्। त्यसरी नै तीनधारे क्षेत्रमा अग्निशमन केन्द्रको स्थापना विषयमा पनि पहल गरिने बताएका छन्। घटना विषयमा अग्नि पित परिवारको पक्षमा प्रवीण सुब्बा र स्थानीयहरूको पक्षमा बिनय छेत्रीले तीनधारे क्षेत्रमा नै अग्निशमन केन्द्रको स्थापना विषयमा पहल गर्नु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes