तीनधारे-महानदी समष्टिको चुनभट्टीमा विनयपन्थी गोजमुमोको चुनावी बुथ कमिटी गठन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको चुनभट्टीका विनयपन्थी गोजमुमोको चुनावी सभा सम्पन्न भयो। उक्त सभा चुनभट्टी बुथको सभापति रञ्जित थापाको अध्यक्षतामा र प्रकाश सार्कीको सञ्चालनमा सम्पन्न भयो। तीनधारे- महानदी समष्टीको विभिन्न स्थानहरूमा बुथ स्तरीय चुनाउ कमिटी गठन हेतु विभिन्न क्षेत्रहरूमा चुनावी सभाहरू भइरहेको छ। यसै क्रममा आज बिहान चुनभट्टी बुथमा चुनावी सभा सम्पन्न भयो। सभालाई गोजमुमो केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली, गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एवम् तीनधारे- महानदी समष्टि चुनाउ कमिटीका चिफ् को-अर्डिनेटर राजीव थापा, डीटीडीपीएलयु-को जोनल सभापति गणु छेत्री, नारी कल्याण समिति चुनभट्टीको सभापति पुष्पा प्रधान, गोजमुमो चुनभट्टी बुथ कमिटीको सभापति रञ्जित थापा आदिले वक्तव्य राखे। यसै सभामा बिमलपन्थी गोजमुमोको चुनभट्टी ब्लकको कोषाध्यक्ष अनुनय प्रधान गोजमुमो बिनयपन्थीमा सामेल भए। तिनलाई केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली, महकुमाको साङ्गठनिक सचिव राजीव थापा र समष्टि सभापति रबीन सुब्बाको बाहुलीबाट झण्डा प्रदान गरी पार्टीमा सामेल गरियो। सभामा गोजमुमो तीनधारे-महानदी समष्टिको सभापति रबीन सुब्बा, उप सभापति राजु लामा, महकुमा सदस्य प्रेम प्रधान, भूतपूर्व सैनिक संगठनबाट समष्टि सभापति मणिकुमार छेत्री, सागर प्रधान आदि पनि उपस्थित थिए। सभामा चुनभट्टी बुथ स्तरीय कमिटीको पनि गठन गरियो, जसमा को-अर्डिनेटर बिनय प्रधान, सह को-अर्डिनेटरहरू पुष्प प्रधान, प्रभाकर प्रधान, सारिका छेत्री, कविता प्रधान, प्रकाश सार्की, राजकुमार प्रधान, ध्रुव ब्राह्मण, प्रचार प्रसार सचिव र मिडिया प्रभारी रञ्जित थापा, कोषाध्यक्ष योगेस छेत्री, प्रमुख सल्लाहकार सुजितकुमार कार्कीढोली, सल्लाहकार काजी प्रधान, जेबी थापा, राजकुमार प्रधान आदिलाई चयन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey girişgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes