तीनधारे बन्दुके गाउँका शुक्रे तामाङको जीर्णावस्थामा रहेको घरको स्थानीय युवाहरूद्वारा मरमति

खरसाङ (निसं): खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे चियाबारीस्थित बन्दुके गाउँको स्थानीय शुक्र तामाङको घर आज युवाहरूले मरमति गरिदिएका छन्। तीनधारे चियाबारीको बन्दुके गाउँ निवासी शुक्रे तामाङको घर जीर्णावस्थामा रहेको कारणले घैयाबारी ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेन्द्र तामाङ, पञ्चायत समिति सदस्य साजन दर्जी र भागोप्रमो तीनधारे चियाबारीको बुथ नम्बर 246-को संयोजक युवराज प्रधानको पहलमा उक्त घरको मरमति गरिदिएको बताइएको छ। युवाहरूले शुक्रे तामाङको घरको भुइँ सबै ढुँगा, बलुवा र गिटीहरू हालेर मरमति गरिदिएका छन्। यसरी असहाय र गरीबको जीर्णावस्थामा रहेको घर मरमति गरिदिएर युवाहरूले प्रशंसनीय कार्य गरेका छन्। युवाहरूका कार्य देखेर तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले पनि प्रशंसा गरेका छन्। बन्दुके गाउँमा शुक्रे तामाङको घर मरमति विषयमा स्थानीय बालकुमार राईले पत्रकारहरूसित कुराकानी गर्दै स्थानीय युवराज प्रधानको पहलमा पञ्चायत सदस्य दिपेन्द्र तामाङ र समिति सदस्य साजन दर्जीको सहयोगमा बन्दुके गाउँमा जीर्णावस्थामा रहेको घरको मरमति गरिदिएकोमा हामी गाउँवासीको तर्फबाट युवाहरूलाई धन्यवाद दिए। तिनले यस गाउँमा दोगापापको समयमा भएको पञ्चायत व्यवस्थाले बनाएको घरहरू सबै जीर्णावस्थामा पुगेकोले यी घरहरूको मरमति गर्नुपर्ने आवश्यकता थियो। शुक्रे तामाङको घर युवा भाइहरूले यसरी मरमति गरिदिएर तिनीहरूले राम्रो काम गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes