तीनधारे बजारदेखि केही दुरीमा गएको पैह्रोले तीनधारेदेखि नयाँ कमान जाने रोड बन्द,  मानिसहरू समस्यामा

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी निस्कने रोडमा पैह्रो गएर सड़क बाधित बनेको छ। तीनधारेको बजारदेखि केही परपट्टि सड़कमा पैह्रो गएर तीनधारेसित नयाँ कमान र रोहिणी क्षेत्रको सम्बन्ध विच्छिन्न बनेको छ। तीनधारे बजारदेखि नयाँ कमान अढाई किलोमीटर अनि रोहिणीसम्म जम्मा 6 किलोमीटरको रोड लगातार परिरहेको पानीले गर्दा नयाँ कमान जाने रोडमा आज बिहान पैह्रो गएको छ। उक्त पैह्रोले गर्दा नयाँ कमान क्षेत्रको मानिसहरूलाई तीनधारे आउन वाधा उत्पन्न भएको छ भने यहाँको मानिसहरू तीनधारे आएर नै खरसाङ सिलगढी जाने गर्छन् तर पैह्रोले रोड वाधित बनाएको छ। पैह्रो गएपछि सम्बन्धित विभागका अधिकारीहरूले आज दिउँसो नै उक्त पैह्रोको निरीक्षण गरेको जानकारी प्राप्त भएको छ।

यो रोड भएर तीनधारे, घैयाबारी लगायत संलग्न क्षेत्रका विभिन्न गाउँका मानिसहरू रोहिणी निस्केर कता कता जाने गर्दछन् जुन छोटो दुरी र कम समयमा पुग्न सक्ने रोड थियो। तर पैह्रोले गर्दा रोड बन्द भएपछि धेरै समय लगाएर लामो बाटो तय गरेर जानु पर्ने बाध्यता देखिएको छ। उक्त पैह्रो विषयमा नयाँ कमानमा स्थानीय धिरेन प्रधानले जानकारी गराए अनुसार लगातार परिरहेको पानीले गर्दा तीनधारे बजारदेखि लगभग 400 मीटरको दुरीमा गएको पैह्रोले तीनधारेदेखि नयाँ कमान जाने रोड बन्द भएको छ र यो रोड बन्द भएकोले नयाँ कमानवासीहरूलाई धेरै असुविधा भइरहेको बताएका छन्। तिनले यो रोड नयाँ कमानको लागि मात्र होइन तर तीनधारे, घैयाबारी र संलग्न धेरै गाउँहरूलाई पनि असुविधा भइरहेको छ कारण यो रोडको माध्यमबाट रोहिणी निस्केर छिटो कता-कता पुग्ने गर्दथ्यो भने अब पैह्रोले गर्दा रोड बन्द भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes