तीनधारे विद्यालयमा पूर्व शिक्षिकाहरूलाई सम्मान सहित विदाई

खरसाङ (निसं): तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा एउटा समारोहबीच पूर्व शिक्षिकाहरूलाई सम्मानसहित बिदाइ जनाइयो। उक्त बिदाइ समारोह पूर्व प्रधान अध्यापिका मार्थारानी राईको अध्यक्षतामा सम्पन्न भएको छ। शिक्षिका उर्मिला लामाले सञ्चालन गरेको उक्त समारोहमा स्वागत सम्भाषण शिक्षिका कल्याणी राईले राखेकी थिइन्। कार्यक्रममा स्कूलकी शिक्षिकाहरूद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रधान अध्यापिका रोजीरानी राई मुखियाले आफ्नो सम्बोधनमा पूर्व प्रधान अध्यापिका साथै पूर्व शिक्षिकाहरू हाम्रो आईडल हुन् भन्दै तपाईहरू वर्तमान शिक्षिकाहरूको लागि प्रेरणाको स्रोत हुन् भनी बताइन्। कार्यक्रममा पूर्व शिक्षिकाहरूलाई सम्मान जनाइएको छ।

यस क्रममा प्रधान अध्यापिका रोजीरानी राई मुखियाको बाहुलीबाट स्मृति चिन्ह, उपहार र फूलको बिरुवा प्रदान गरी सम्मान जनाइयो। यसै क्रममा पूर्व प्रधान अध्यापिका मार्थारानी राई, पूर्व शिक्षिकाहरू क्रमैले निर्मला राई, प्रिकमबरी लामा, गीता बराईलीलाई सम्मान जनाइयो भने दिवङ्गत भएका पूर्व शिक्षिकाहरू अञ्जलि सुब्बा, उणा राणाका पतिहरूलाई सम्मान जनाइयो। त्यसरी नै स्व अनुपकुमार राईकी पत्नीलाई सम्मान जनाइयो भने अशिक्षणकर्मी लक्ष्मी लामालाई पनि सम्मान जनाइयो। यसै कार्यक्रममा स्कूलको शुभचिन्तकहरू साथै 2001 देखि वर्तमानसम्मको स्कूल प्रबन्धन पक्षको पदाधिकारीहरूलाई पनि सम्मान जनाइएको छ। यसै कार्यक्रममा स्कूलको नवनिर्मित कोठाको पनि रिबन काटेर पूर्व प्रधान अध्यापिका मार्थारानी राईले उदघाटन गरिन्।कार्यक्रमको एक अंशको रूपमा स्कूलको पुरानो समयको फोटोहरू पनि कम्प्युटरमार्फत् प्रदर्शन गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष एंव पूर्व प्रधान अध्यापिका मार्थारानी राईले आफ्नो सम्बोधन राख्दै पूर्व शिक्षिकाहरूलाई उनीहरूको योगदानलाई सम्झेर सम्मान जनाएको धन्यवाद दिएका छन्। उनले आफ्नो सम्बोधनमा सबैलाई सकरात्मक सोच राखेर अघि बढ्नु पर्ने र यसको लागि एक आपसमा प्रेम, माया, सहिष्णुता र धिरज हुनु पर्ने बताइन्। उनले मेलमिलापले एकता ल्याउने र एकताले सफलता ल्याउँछ भनी सबैलाई असल बन्ने सन्देशमूलक सम्भाषण राखिन्। कार्यक्रममा पूर्व शिक्षिकाद्वय निर्मला राई र प्रितम्बरी लामाले पनि सम्बोधन राखेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes