तीनधारे क्षेत्रबाट 35 घर गोजमुमो बिनय खेमामा सामेल

खरसाङ : तीनधारेको बीस माइल क्षेत्रमा गोजमुमो विनयपन्थीको एउटा समर्थन सभा आज सम्पन्न भयो। उक्त सभामा तीनधारे महानदी समष्टिका विभिन्न क्षेत्रबाट बिमलपन्थी गोजमुमो र गोरामुमोबाट धेरै संख्यामा समर्थकहरू गोजमुमो विनय अनित पन्थीमा सामेल भएका छन्। गोजमुमो अध्यक्ष विनय तामाङ र महासिचव अनित थापाको नयाँ सोँच र नयाँ विचारलाई समर्थन गर्दै बिमलपन्थी गोजमुमो र गोरामुमोबाट मोठ 35 घर गोजमुमोमा सामेल भएको दावी गरिएको छ। बिमल गुरुङ व्यक्तिगत स्वार्थ र चौकीको लागि मात्र अघि आएको प्रमाणित भएको र अब जनताले तिनलाई स्वीकार नगर्ने पार्टीमा सामेल हुनेहरूले बताए। स्मृति बनमा सम्पन्न समर्थन सभामा गोरामुमो र बिमलपन्थीबाट समर्थन जनाउनेहरूलाई गोजमुमोको पदाधिकारीहरूले पार्टीको झण्डा प्रदान गरी स्वागत जनाए। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, तीनधारेका संयोजक कर्म मोक्तान, युवा मोर्चाको खरसाङ महकुमा समितिका सांगठनिक सचिव अमीर प्रधान, तीनधारे महानदी समष्टिका संयोजकहरू केवल राई, प्रकाश थापा र साजन दर्जी लगायत विभिन्न बुथ कमिटीका पदाधिकारीहरू लगायत कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes