तीनधारे क्षेत्रमा विश्वकर्म पुजा सम्पन्न

खरसाङ (निसं): खरसाङको तीनधारे क्षेत्रमा आज विश्वकर्म पुजा सम्पन्न भयो। यसपाली विश्वकर्म पुजा दुई दिन भएकोले धेरैलाई असमञ्ज देखियो। तीनधारे क्षेत्रमा रहेको विभिन्न स्थानहरूमा  विश्वकर्म पुजा आज नै मनाइयो भने भोलि 18 सेप्टेम्बरको दिन पनि पालन गरिने भएको छ। तीनधारे पुलिस आउट पोष्टमा पनि आज विश्वकर्म पुजाको आयोजना गरिएको छ। यस अवसरमा तीनधारे पुलिस आउट पोष्टका प्रभारी बीरेन्द्र छेत्रीको अगुवाईमा पुजा अर्चना गरियो। पुलिस आउट पोष्ट परिसरमा विश्वकर्मको मूर्ति पनि स्थापित गरिएको छ। यसपाली विश्वकर्म पुजा दुई दिन भएकोले पहिलो दिन सबैले बिहानदेखि आआफ्ना वाहनहरू धोएर पुजा अर्चना गरेको देखियो। सबैले वाहन लगायत फलामका समानहरूको पनि पुजा गरेको देखियो। तीनधारे क्षेत्रमा वर्षेनी यहाँको दार्जिलिङ हिमालयन रेलवेको कारखानामा भव्य रूपमा विश्वकर्म पुजा आयोजना गर्ने गरिन्थ्यो तर यसपाली दुई दिन पुजा हुने भएकोले यसपाली दोस्रो दिन भोलि यहाँ पुजा गरिने जानकारी प्राप्त भएको छ। तीनधारे क्षेत्रमा कसैले पहिलो दिन नै पुजा गरे भने कसैले दोस्रो दिन पुजा गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes