तीनधारे चियाबारीबाट 50 परिवार ‘हाम्रो पार्टी’-मा सामेल

खरसाङ: पहाड़मा अजय एडवर्डको अगुवाईमा रहेको राजनैतिक पार्टी हाम्रो पार्टीले विस्तारै विभिन्न क्षेत्रहरूमा विस्तार गर्ने कार्य जारी छ। यसै क्रममा तीनधारे चियाबगानको विभिन्न गाउँहरूबाट 50 परिवारहरू अजय एडवर्डको अगुवाईमा रहेको हाम्रो पार्टीमा सामेल भएका छन्। तीनधारे चियाबारीको दोकान पाखामा  लोकनाथ शर्माको सभापतित्वमा अनि सुमन छेत्रीको सञ्चालनमा हाम्रो पार्टीको एउटा सभाको आयोजना गरियो। यस सभामा तीनधारे चियाबगान अन्तर्गत पर्ने पाँच गाउँहरू राँची गाउँ, दोकानपाखा, गोदामधुरा, भूले गाउँ, खरबारी आदि गाउँबाट पचास घरले हाम्रो पार्टीलाई समर्थन जनाउँदै झण्डा ग्रहण गरे। सभामा खरसाङ महकुमा समितिका कोअर्डिनेटर सुल्तान खान, दिपक सुब्बा, एलएम शर्मा, अभिनन्दन रावत र तीनधारेका को-अर्डिनेटर योगेन मोक्तान आदिको विशेष उपस्थिति रहेको थियो। अहिले नयाँ पार्टी हाम्रो पार्टीले पहाडको राजनैतिक परिवेशमा केही पाइला बढाउन थालेको छ र आगामी दिनमा हाम्रो पार्टीले सकरात्मक प्रभाव पार्ने निश्चित छ भन्दै पार्टी अध्यक्ष अजय एडवर्ड्स लगायत पार्टी सदस्यहरूले सामेल हुनेहरू सबैलाई बधाई दिँदै आगामी दिनको राजनैतिक क्रियाकलापको निम्ति शुभकामना व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes