तीनधारे चियाबारीका युवाहरूले समाते भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा

खरसाङ (निसं): खरसाङ खण्डको तीनधारे चियाबारीबाट 6 जना युवाहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। गत पञ्चायत चुनाउको समय निर्दलीय प्रार्थीलाई सहयोग गर्ने 6 जना युवाहरूले आज क्षेत्रीय सभासद नवराज छेत्रीको हातबाट भागोप्रमो-को झण्डा समातेका छन्। ती सामेल हुने युवाहरूमा सुमन छेत्री, सन्तोष राई, शार्कु राई, रमेश सुब्बा, सन्तोष प्रधान, दिपेस राई आदि सामेल छन्। ती युवाहरूले भागोप्रमो अध्यक्ष अनित थापाको सोच र कार्यलाई देखेर आफुहरू भागोप्रमो-मा सामेल भएको बताएका छन्। उक्त सामेल कार्यक्रममा सभासद नवराज छेत्रीसितै पञ्चायत समिति सदस्य साजन दर्जी, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य दिपेन्द्र तामाङ, भागोप्रमो तीनधारे चियाबारीको संयोजक युवराज प्रधान, रोशन तामाङ, विद्यार्थी संगठनको तीनधारे महानदी समष्टीको सचिव शुभम प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes