तीनधारे चियाबारीमा विनयपन्थीको बुथ स्तरीय चुनावी सभा

खरसाङ : खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे चियाबारीमा गोजमुमो विनयपन्थीको बुथ स्तरीय चुनावी सभा बुथ सभापति पाल्साङ तामाङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई महकुमा सदस्य सनबहादुर तामाङले सञ्चालन गरेका थिए। उक्त चुनावी सभामा डीटीडीपीएलयु-का जोनल सभापति गणु छेत्री, तीनधारे-महानदी समष्टिका सांगठनिक सचिव उत्तम छेत्री, खरसाङ महकुमा समितिका सदस्य प्रेम प्रधान, माध्यमिक शिक्षक संगठन खरसाङ महकुमाका सचिव निमा लेप्चा, गोजमुमो खरसाङ महकुमाका चुनाउ को-अर्डिनेटर मोहन लामा आदिले वक्तव्य राखे।

यसै सभामा तीनधारे चियाबारीको लागि बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो। जसमा को-अर्डिनेटर सोनाम लामा, सह को-अर्डिनेटर महेश शर्मा, छिरिङ लामा, अर्जुन छेत्री, राजेश तामाङ, राजा तामाङ, निलम प्रधान, गंगा बम्जन, अमृता तामाङ, प्रचार प्रसार सचिव महेश छेत्री र श्याम छेत्री, कोषाध्यक्ष दिपङ्कर तामाङ, प्रमुख सल्लाहकार सनबहादुर तामाङ, सुकुमार बराईली, पाल्साङ तामाङ, सल्लाहकार जगत राई, कञ्जन तामाङ, सुकबीर राई, वीरमान राई आदिलाई चयन गरियो। आजको सभा विषयमा युवा मोर्चाका बुथ सभापति एवम् चुनाउ कमिटीका को-अर्डिनेटर सोनाम लामाले विस्तृत रूपमा जानकारी गराएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes