तीनधारे चियाबारीको कुनै पनि गाउँमा अहिलेसम्म सार्वजनिक भवन नभएकोले धेरै असुविधा भइरहेको गाउँलेहरूको गुनासो

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत तीनधारे चियाबारीको विभिन्न गाउँहरूमा अहिलेसम्म पनि कुनै सार्वजनिक भवन नभएकोले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको छ। तीनधारे चियाबारी क्षेत्रमा 10 वटा गाउँहरू भए पनि सार्वजनिक भवन भने कतै पनि नभएको र कुनै पनि प्रकारको कार्यहरू गर्न परे स्थानीयहरूलाई धेरै असुविधा हुने गरेको बताइएको छ। यस विषयमा तीनधारेका स्थानीयहरूले पत्रकार भेला बोलाएर तीनधारे चियाबारीको विभिन्न गाउँहरूमा जनसाधारणलाई चाहिने सार्वजनिक भवन नभएकोले धेरै असुविधा भइरहेको जानकारी गराएका छन्। तीनधारे चियाबारीको स्थानीयहरूका पक्षमा युवराज प्रधान, बालचन्द्र राई, रोशन तामाङ र लैला तामाङ आदिले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे चियाबारीको कुनै पनि गाउँमा अहिलेसम्म पनि सार्वजनिक भवन नभएको कारणले स्थानीयहरूले धेरै असुविधा झेल्नु परिरहेको बताएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै युवराज प्रधानले हामी कुनै राजनैतिक नेताहरूलाई दोष दिनु र आरोप लगाउनु होइन तर तीनधारे चियाबारीमा रहेको 10-11 गाउँहरूमा कतै पनि सार्वजनिक भवन नभएको कारणले अहिले पनि कुनै विवाह, मरौं-परौं र अन्य कार्यको लागि बाँस काटेर ल्याउनु पर्ने अवस्था छ। बाँस पनि बारीतिर सकिसकेको र जंगलतिर जानु पर्ने बाध्यता रहेको अनि स्थानीयहरूले धेरै असुविधा झेल्नु परिरहेको बताएका छन्। त्यसैले युवराज प्रधानले तीनधारे चियाबारीको विभिन्न गाउँहरूलाई सुविधा हुनसक्ने किसिमको सड़क पुगेको स्थानमा सार्वजनिक भवन निर्माण हुन सके सबैलाई सुविधा हुने बताएका छन्। तिनले प्रत्येक भोटमा नेताहरूले आश्वासन मात्र दिने गरेकोले यसपाली पनि भोट आउन लागेको कारणले हामी तीनधारे चियाबारीको स्थानीयहरूले निर्णय गर्दै जसले सार्वजनिक भवन बनाइदिन्छ हामी उसलाई समर्थन गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes