तीनधारे कोभिड को-अर्डिनेशन कमिटी गठन

खरसाङ : वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै तीनधारे क्षेत्रमा कोभिड को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त कमिटी तीनधारे क्षेत्रका विभिन्न समाजहरूलाई लिएर गठन गरिएको बताइको छ। उक्त कमिटी गठन गर्नको लागि साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाइलीको अध्यक्षतामा एक सभा सम्पन्न भयो। उक्त सभामा तीनधारे क्षेत्रका 12-13 वटा स-साना गाउँहरू र समाजहरूका प्रतिनिधिहरू उपस्थित थिए। यसै सभामा बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्य नजर राखेर तीनधारे क्षेत्रलाई कोरोनाको महामारीबाट जोगाउनको निम्ति कार्य गर्नलाई कोविड को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त कमिटीमा चिफ् को-अर्डिनेटर उत्तम शर्मा र को-अर्डिनेटरको रुपमा नवराज छेत्री र सन्तोष लामा चयन गरिएको छ। यो कमिटी तीनधारे र वरिपरि क्षेत्रका लागि विशेष रूपमा गठन गरिएको छ भने कुनै राजनैतिक पार्टीको संरक्षणमा नभएर अराजनैतिक रुपमा कार्य गर्नलाई गठन गरिएको जनाइएको छ। उक्त विषयमा कोभिड रिलिफ कमिटीका प्रमुख को-अर्डिनेटर उत्तम छेत्री र को-अर्डिनेटर सन्तोष लामाले पत्रकारहरूलाई विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes