तीनधारे कोभिड को-अर्डिनेशन कमिटीलाई दिल्लीबाट विभिन्न आवश्यक सामग्रीहरू प्रदान

खरसाङ : खरसाङको तीनधारे कोभिड को-अर्डिनेशन कमिटीलाई दिल्लीमा रहेकी तीनधारेकी चेली बिनिता लेप्चामार्फत् कोभिड महामारीको समय विभिन्न आवश्यक सामाग्रीहरू प्रदान गरेर सहयोग गरेका छन्। तीनधारे क्षेत्रमा कोभिड को-अर्डिनेशन कमिटीले गरिरहेको विभिन्न कार्यहरू देखेपछि बिनिता लेप्चामार्फत् दिल्लीको होप नामक गैर सरकारी संस्थाले विभिन्न सामाग्रीहरू प्रदान गरेको छ। उक्त सामाग्रीहरूमा नेभोलाइजर, पल्स अक्सिमिटर, माक्सहरू, पीपी किट्सहरू, मेपो राईटर आदि सामेल छन्। उक्त सामाग्रीहरू दिल्लीको होप नामक गैर सरकारी संस्थाको डेभिड राई र लिना राई लगायत अक्षर गुप्ता, शित्तल चौरासिया आदिले सहयोग गरेका थिए। यस विषयमा तीनधारे कोभिड को-अर्डिनेशन कमिटीको संयोजक सन्तोष लामाले तीनधारे क्षेत्रलाई कोरोना महामारीको समय यसरी सहयोग गरिदिएकोमा तीनधारेकी चेली बिनीता लेप्चा लगायत दिल्लीको होप गैर सरकारी संस्थाप्रति आभार प्रकट गरेका छन्। उक्त सामाग्रीहरू तीनधारेको विभिन्न क्षेत्रहरूमा आवश्यकता अनुसार प्रदान गरिने तिनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotslotramobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alibizabetcasinoroyal Built with ❤︎ by appycodes