तीनधारे क्रिकेट टुर्नामेन्ट: गैरी गाउँ र हिरो बजार तीनधारे दोस्रो चरणमा प्रवेश

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाई डाँड़ा खेल मैदानमा 17 माइलको युवाहरूका आयोजनामा भइरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा गैरी गाउँ तीनधारे र हिरो बजार बिजय बनेको छ। सोमबार भएको पहिलो खेल गैरी गाउँ तीनधारे र दुई नम्बरमाझ सम्पन्न भएको थियो। उक्त खेलमा गैरी गाउँले पहिला व्याटिङ गर्दै निर्धारित 15 ओभरमा 155 रन बनाएको थियो। गैरी गाउँको पक्षमा सुमित छेत्रीले सर्वाधिक 45 रन बनाएर 2 विकेट पनि लिए। उक्त निर्धारित लक्ष्यलाई खेदो गर्दै दुई नम्बरले 15 ओभरमा 9 विकेट गुमाएर केवल 135 रन मात्र बनाउन सक्यो। दुई नम्बर बस्तीको पक्षमा दिपेश खुलालले 30 रन बनाए।


त्यसरी नै दोस्रो खेल हिरो बजार तीनधारे र घैयाबारीमाझ सम्पन्न भएको थियो। यस खेलमा हिरो बजारले पहिला व्याटिङ गर्दै निर्धारित 15 ओभरमा 161 रन बनायो, जसमा टोलीको तर्फबाट विवेक दर्जीले सर्वाधिक 55 रन बनाए भने 1 विकेट पनि लिए। 162 रनको लक्ष्यलाई खेदो गर्दै घैयाबारीले 15 ओभरमा 8 विकेट गुमाएर 79 रन मात्र बनाउन सक्यो। यसरी घैयबारीलाई पराजित गरेर हिरो बजार दोस्रो चरणमा प्रवेश गरेको छ। अब भोली मंगलबार हुने दुईवटा खेलहरूमा सत्र माइल सिनियर्स बनाम जोगमाया अनि अर्को खेल चुनभट्टी बोइस र पुलिस आउट पोष्ट राजबारीमाझ हुने भएको आयोजक समितिको पक्षबाट महेश सुनवारले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetextrabet girişextrabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes