तीनधारेदेखि केही मुनि चुनभट्टी क्षेत्रमा पैह्रो जाँदा एनएच 55 बाधित, पैह्रो हाटएर यातायात सुचारू

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि केही मुनि रहेको चुनभट्टी क्षेत्रमा पैह्रो गएर एनएच 55 बाधित बनेको छ। बिहान 10 बजेतिर चुनभट्टीदेखि तीनधारे निस्कने ओल्ड मिलिटेरी रोड ठीक मुनिदेखि गएको पैह्रोले एनएच 55-मा लगभग 2-3 घण्टा वाहनहरूको चलाचल ठप्प बन्न पुगेको थियो। उक्त पैह्रोले रुखहरू र बाँस सबै सोह्रोरेर रोडमा लगेको साथै एउटा ठूलो रुख लडेर रोड र रेलको लिगमाथि झरेको छ। उक्त रुखले रोड साथै रेललाई पनि बाधा दिएको भए तापनि दिउँसो ढलेको रूख र पैह्रो हटाएर गाड़ी कुद्न सक्ने बनाइएको छ। उक्त पैह्रो गएपछि घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा लगायत स्थानीय एनएच 55 पञ्चकिल्ला ठेकेदार वेलफेयर संगठन चुनभट्टी रंगटङ्गको सदस्यहरूले खटेर एनएच 55 खोलाउन सक्षम भएको बताइएको छ। उक्त पैह्रो निरीक्षणको लागि घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, पञ्चायत समिति सदस्य साजन दर्जी उपस्थित रहेका थिए।

चुनभट्टीको पैह्रोले 2-3 घण्टा पैह्रो वारि र पारि गाड़ीहरू लाइन लागेको थियो। तर लगातार रूपमा पैह्रो सफा गर्ने  कार्य गरेपछि दिउँसो 12.30 देखि 1 बजेतिर पैह्रो सफा गरेर गाड़ीहरू कुदाउन सफल भएको छ। ढलेको रूख काटेर फ्याँकेपछि रेल पनि सुचारू भएको छ। रेल आउनु अघि नै रूख काटेर सफा गरेपछि रेल सुचारू गरिएको छ। एनएच 55 मा रहेको चुनभट्टीमा पैह्रो सफा गरेर बाटो सुचारू गरिए तापनि पैह्रो भने अझैं निरन्तर गइरहेको छ। पैह्रोबाट माटो, ढुङ्गा झर्ने क्रम जारी रहेको छ। लगातार रूपमा पानी परिरहेको खण्डमा पैह्रो अझ ठूलो बढ्ने सम्भावना देखिएको छ भने उक्त पैह्रो बढ्दै गएको खण्डमा चुनभट्टीदेखि तीनधारे निस्कने ओल्ड मिलिटेरी रोड पनि पैह्रोले तान्ने सम्भावना देखिएको छ। यस पैह्रोको निरीक्षण गर्नलाई एनएच 55 को एई र एसएई दुवैले पैह्रोको निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes