तीनधारेदेखि सिविटारसम्म सडकको मरमति कार्य गरिने, क्षेत्रीय सभासद अनि विभागीय अधिकारीहरूले गरे निरीक्षण

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे गोलाई पाखादेखि सिविटारको तितिरी खेल मैदानसम्म लगभग पुग्ने साँढ़े पाँच किलोमीटर लामो सडक हाल अत्यन्तै जीर्णावस्थामा पुगेकोले अब यसको मरमति कार्य गरिने भएको छ। उक्त रोडको जीर्णावस्थाले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेकोले गर्दा रोडको मरमतिको लागि माग गर्दै आइरहेका थिए। स्थानीयहरूको मांग अनुसार जीटीए चिफ् अनित थापाको निर्देशमा यस रोडको मरमति कार्य थालिने भएको छ। उक्त रोडको मरमति कार्यको लागि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि उपाध्यक्ष कुसाङ लामा साथै विभागीय अधिकारीहरूले आज निरीक्षण गरे। तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमति कार्य सीपीक्युसी विभागबाट गरिने जानकारी प्राप्त भएको छ। उक्त विभागबाट सहायक अभियन्ता पूर्णिमा छेत्री, एसएई विशाल प्रधान र मान्डुप लामा पनि उपस्थित थिए। क्षेत्रीय सभासद नवराज छेत्री र विभागीय अधिकारीहरूले भ्रमण गरेपछि अब यस रोडको मरमति कार्य गरिने बताइएको छ। उक्त रोडको मरमत्ति कार्य गरिने विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष एवं तीनधारे महानदी समष्टि जोनल कमिटीको साङ्गठनिक सचिव जनक छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes