तीनधारेदेखि सिविटारसम्म पुग्ने सडकको मरमति कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने सडकको मरमति कार्यको शिलान्यास आज तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट गरियो। तीनधारेको गोलाई पाखादेखि सिविटार चियाबारीको तितिरी खेल मैदानसम्म लगभग 5 किलोमीटरभन्दा अधिक रोडको अवस्था खुबै खराब भइसकेकोले गर्दा आज यसको मरमति कार्य गर्नलाई शिलान्यास गरिएको बताइएको छ। उक्त रोड अत्यन्तै जीर्णावस्था पुगेको थियो जसले गर्दा स्थानीयहरूलाई धेरै असुविधा भइरहेको थियो। यो रोडमा स्थनीयहरूले भोगिरहेका समस्याहरूलाई मध्य नजर राख्दै स्थानीय प्रतिनिधिहरूले जीटीए चिफ् अनित थापालाई गुहार लगाएपछि गत केही दिन अघि क्षेत्रीय सभासद नवराज छेत्री र विभागीय अधिकारीहरूले निरीक्षण गरेका थिए।

उक्त रोडको मरमति कार्यको लागि आज सिविटारको बाघमारा बस्तीमा लामा म्हेम्हे अम्बर लामाद्वारा बौध्द धर्म अनुसार पूजा अर्चना गरेर क्षेत्रीय सभासद नवराज छेत्रीले नरिवल खुटाएर शिलान्यास गरे। यस शिलान्यास कार्यमा सभासद नवराज छेत्री लगायत भागोप्रमो तीनधारे महानदी समष्टिका उपाध्यक्ष कुसाङ लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका उपाध्यक्ष जनक छेत्री र स्थानीयहरू उपस्थित थिए। भागोप्रमो-को ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्रीले यस रोडको मरमत्ति कार्यको लागि क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए चिफ् अनित थापालाई स्थानीयहरूको पक्षमा धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes