तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा कन्याश्री प्रकल्प अन्तर्गत विद्यार्थीहरूद्वारा दुई दिने प्रदर्शनी कार्यक्रम

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूद्वारा विभिन्न विषयहरूमा प्रदर्शनी कार्यक्रम सम्पन्न भयो। उक्त विद्यालयका आठौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूले कन्याश्री प्रकल्पको प्रदर्शनी गरेका थिए भने पाँचौँदेखि सातौँ श्रेणीसम्मका विद्यार्थीहरूले पनि यस प्रदर्शनीमा भाग लिएका थिए। विद्यार्थीहरूले विशेष गरेर कन्याश्री प्रकल्प अनुसार तीनवटा विषयहरू क्रमैले पोषण, पर्यावरण र स्वास्थ्य सुरक्षा विषयमा सचेतनासहित प्रदर्शनी गरियो।

हिजो बिहीबारदेखि शुरू भएको दुई दिने प्रदर्शनीको पहिलो दिनको प्रदर्शनी कार्यक्रममा मुख्य अतिथिको रूपमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको स्कुल सञ्चालन समितिका पूर्व सभापति बीबी प्रधान उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा सुरेन प्रधान, स्कुलकी पूर्व प्रधान अध्यापिका मार्थारानी राई, मसीह प्रकाश मोक्तान, ब्लु डाईमण्ड स्कुलका निर्देशक बीबी थापा, तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक लिला सिंह, आइएनए मेमोरियल माध्यमिक विद्यालयकी प्रधानाध्यापिका रूथरानी राई लगायत अन्यहरू उपस्थित थिए। त्यसरी नै यस प्रदर्शनीमा आईएनए मेमोरियल स्कुल, रेणुका कन्या उच्च विद्यालय, तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू विशेष रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यार्थीहरूले गरेका विभिन्न विषयका प्रदर्शनहरूलाई विद्यार्थीहरू र अतिथिहरूले निरीक्षण गरेका थिए। यस अवधि विद्यार्थीहरूले विभिन्न प्रदर्शन विषयमा व्याख्या पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes