तीनधारेका प्रा. डा. अमीर ठटाल बीआर अम्बेडकर फेलोसिप अवार्ड 2023-ले सम्मानित

खरसाङ (निसं): तीनधारेको सुपुत्र एवम् परिमल मित्र महाविद्यालय माल बजारका सह प्राध्यापक डा. अमीर ठटालले डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड 2023 प्राप्त गरेका छन्। तिनले भारतीय दलित साहित्य अकादमी नयाँ दिल्लीको सौजन्यमा डा. एसपी सुमानस्कर (राष्ट्रिय अध्यक्ष)-को बाहुलीबाट हिजो नयाँ दिल्लामा डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड प्राप्त गरेका छन्। प्रा. डा. अमीर ठटाल तीनधारेको बजार लाइन निवासी पिता स्वय विष्णु दर्जी र माता स्व. धनमाया दर्जीकी सुपुत्र हुन्। दलित साहित्यमा काम गरेकोले डा. अमीर ठटालले डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड 2023 प्राप्त गरेको बताइएको छ। डा. अमीर ठटालले 2019 -मा नै आफ्नो विद्यावारिधी पुरा गरिसकेका थिए।

तिनले उत्तरबंग विश्वविद्यालयको प्रोफेसर डा. कृष्णराज घतानीको निर्देशनमा औपनिवेशिक सन्दर्भमा दार्जिलिङ र इन्द्र सुन्दासका गद्याख्यानहरूको विश्लेषणात्मक अध्ययनविषयमा आफ्नो विद्यावारिधी (पीएचडी) प्राप्त गरेका थिए। तिनी विगत 2010 देखि परिमल मित्र स्मृति महाविद्यालय मालबजारमा सह प्राध्यापकको रूपमा कार्यरत् छन्। तिनले डा. सोनाम शेर्पासित मिलेर संयुक्त रूपमा 2022-मा प्रमुख भारतीय नेपाली भाषा (मेजर ईण्डियन ल्याङ्वेजेस – नेपाली)नामक पुस्तक प्रकाशित गरिसेका छन्। तिनको अन्य कृतिहरू पनि प्रकाशोन्मुख रहेका छन्। प्राय डा. अमीर ठटालले डा. बीआर अम्बेडकर फेलोसिप अवार्ड 2023 प्राप्त गरेर तीनधारे लगायत क्षेत्रलाई नै गौरान्वित तुल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes