तीनधारेका समाजसेवी तथा लोक कलाकार हिरण लकान्द्रीको निधन

खरसाङ (निसं): तीनधारेका एकजना समाजसेवी, कलाकार साथै अनुसूचित जाति दार्जिलिङ केन्द्रीय समिति सदस्य हिरण लकान्द्रीको आज बिहान आकस्मिक निधन भएको छ। उनी तीनधारेको मादले टोलीका सदस्य तथा अम्बेडकर फेलोशिप सम्मानित एकजना समाजिक कार्यकर्ता, लोक गायक तथा साहित्य कला संस्था तीनधारेका कर्मठ सदस्य थिए। उनको निधन आज बिहान 3 बजे 54 वर्षको उमेरमा उत्तर बंगाल मेडिकल कलेजमा भएको तीनधारेबाट सुकुमार बराईलीले जानकारी दिएका छन्। उनले बताए अनुसार हिरण लकान्द्री विगत केही समयदेखि मृगौलाको रोगले ग्रसित थिए भने उनलाई केही दिन अघि सिकिस्त अवस्थामा सिलगढीको एउटा निजी नर्सिङ होममा उपचारको लागि राखिएको थियो। त्यसपछि उत्तर बंगाल मेडिकल कलेजमा उपचारधीन अवस्थामा तिनको निधन भएको छ। परिवारमा काइँला छोरा हिरण लकान्द्रीले आफुपछि एकजना दाजु, एकजना भाइ, एकजना दिदी र एकजना बहिनीलाई छोडीगएका छन्। उनको पार्थिव शरीरलाई तीनधारेस्थित घरबाट भोलि बुधबार अन्तिम संस्कारको लागि लगिने जानकारी प्राप्त भएको छ। उनी आफ्नो जाति र ठाउँको लागि मरिमेट्ने व्यक्ति थिए भने जातीय संस्कृति र जातीय संरक्षणको लागि सक्रिय थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes