तीनधारेको बीस माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर शुरू

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर आजदेखि शुरू भएको छ। आईभीवाई मल्टिपरपोस को-ओपरेटिभ सोसाईटी तीनधारे र पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भइहेको छ। आज पहिलो दिनको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा खरसाङका पीडी लामा उपस्थित थिए। उक्त प्रशिक्षण शिविरमा तिनले मौरी पालन आधुनिक परिपाटीमा कसरी गर्न सकिन्छ भन्ने विषयमा उपस्थित मानिसहरूलाई जानकारी गराए। उक्त मौरी पालन प्रशिक्षण शिविरमा गिद्धे पहाड़, महानदी, घुम्ती, जङ्गपाना, सिविटार, घैयाबारी, तीनधारे, चुनभट्टी, सिपाहीधुरा लगायत अन्य स्थानहरूका मानिसहरू पनि उपस्थित थिए।

मौरी पालन विषयमा अब भोलि हुने प्राक्टिकल कार्यक्रममा प्रशिक्षकको रूपमा सामसिङ निवासी आशा कुमार राई उपस्थित रहनेछिन्। उक्त मौरी पालन प्रशिक्षण शिविरमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग विकास बोर्डको फिल्ड अफिसर स्वप्नदीप थापा उपस्थित थिए भने आईभीवाई मल्टीरपोस को-ओपरेटिभ सोसाइटी तीनधारेको सल्लाहकार प्राध्यापक प्रज्ज्वल प्रधान, संस्थापक स्वप्नदीप थापा, सचिव मोहित राणा, कोषाध्यक्षा सलोमी प्रधान, बोर्ड अफ् डाइरेक्टर ज्योति भट्टराई लगायत अन्य उपस्थित थिए। यसै कार्यक्रममा प्राध्यापक प्रज्वल प्रधानले मल्टिपरपोस सोसाईटी विषयमा जानकारी गराए। आज पहिलो दिनको मौरी पालन प्रशिक्षण शिविर विषयमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डको फिल्ड अफिसर स्वप्नदीप थापा र सोसाईटीका सल्लाहकार प्राध्यापक प्रज्ज्वल प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes