तीनधारेको क्रिकेट बजारको रामेश्वर शिवालय मन्दिरमा आजदेखि गणेश चतुर्थी पुजा शुरू

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा आजदेखि गणेश चतुर्थी पूजा शुरू भएको छ। उक्त गणेश पुजा आगामी 21 सेप्टेम्बरसम्म चल्ने अनि 22 सेप्टेम्बरको दिन बिसर्जन गरिने भएको छ। तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा आजदेखि शुरु भएको गणेश चतुर्थी पुजाको पहिलो दिन आयोजक समिति र भक्तजनद्वारा एक रैलीको आयोजना गरी गणेशको मूर्ति लिएर तीनधारे परिक्रमा गरिएको थियो।

यस अवसरमा क्रिकेट बजारको मन्दिर परिसरबाट रैली निकालेर गोलाई पाखास्थित राधाकृष्ण मन्दिरसम्म अनि त्यहाँबाट माथिल्लो गोलाईस्थित ब्लु डाईमण्ड स्कुलसम्म पुगेर पुन: मन्दिर परिसरसम्म रैलीको आयोजना गरिएको थियो। विभिन्न भक्तिमय माहौलबीच भक्तजन नारीहरूद्वारा गणेशको पुजा अर्चना गरी गणेश चतुर्थी पुजा शुरू गरिएको छ। यस अवसरमा आयोजक समितिको पक्षबाट सिर्जना तामाङ र सञ्जीव मगरले विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes