तीनधारेको धावक अनिश माझीलाई लालबहादुर र चन्द्रकुमारी स्मृति पुरस्कार प्रदान

तीनधारे : वैश्विक महामारी कोरोना कालमा मानिसहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै भारतमा अहिले धेरै संघ-संस्था साथै खेलकुदसँग सम्बन्धित संगठनहरूले भर्चुअल म्याराथनको पद्धति अप्नाएको छ। स्थानीय तीनधारे निवासी अर्जुन माझीको सुपुत्र अनिश माझीले यो दुई महिनाको अवधिमा 6 वटा भर्चुअल म्याराथनमा अंश ग्रहण गरेर स्वास्थ्य प्रतिको जागरुकतालाई एउटा उदाहरण पेश गरेका छन्। तिनले जयपुर फिटद्वारा आयोजित हाफ म्याराथान गत 15 अगस्तको दिन 1 घण्टा 29 मिनट 55 सेकेन्डमा पूरा गरेर तेस्रो स्थान ओगट्न सफल भएका थिए। त्यसरी नै गत 5 सेप्टेम्बर गुरु म्याराथनद्वारा आयोजित फुल म्याराथन 3 घण्टा 13 मिनट 16 सेकेन्डमा पूरा गरे भने गत 26 जुलाईको दिन कारगिल डे रनमा 10 किलोमिटर म्याराथन 36 मिनट 14 सेकेण्डमा पूरा गरेर तेस्रो स्थान हासिल गरेका थिए। च्याम्पियन एथलेटिक क्लब पुणेद्वारा आयोजित 10 किलोमिटर म्याराथन 38 मिनटमा पूरा गरे, फिल फिट इन्डियाद्वारा आयोजित हाफ म्याराथन 1 घण्टा 33 मिनट 33 सेकेन्डमा पूरा गरेर कीर्तिमान स्थापित गरेका छन्। हिजोआज दार्जिलिङ क्षेत्रमा म्याराथनमाथि मानिसहरूको लगाव निक्कै बढ्दै गइरहेको देखिन्छ। स्थानीय निवासी विजय मंगरले यस क्षेत्रको उत्कृष्ट धावक अनिश माझीलाई आफ्नो दिवगंत आमा-बाबा लालबहादुर र चन्द्र कुमारी स्मृति पुरस्कार प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes