तीनधारेको दुई नम्बर बस्तीमा आरण्य सप्ताह पालन

तीनधारे (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, खरसाङ (टी) रेञ्ज अधिकारी लक्ष्मण राईको तत्परतामा अनि सावित्री बस्ती जन कल्याण संघ, रंगटङ्ग 2 नम्बर बस्ती प्राथमिक पाठशाला, एफपीसी 2 नम्बर बस्ती साथै स्वनिर्भर दलका 9 वटा उप संघका संयुक्त आयोजनामा आरण्य सप्ताह पालन गर्दै वृक्ष रोपन कार्यक्रम गरियो। आजका सभाका सभापति घैयाबारी क्षेत्रका बीओडी जुनु सार्की, मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री अनि रंगटंग 2 नम्बर प्राथमिक पाठशालाका प्रधान अध्यापक बिमल गुरूङ, खरसाङ(टी) रेञ्जका अधिकारी लक्ष्मण राई, एफपीसीका सदस्य प्रकाश सार्की साथै वरिपरिका जनसाधारण उपस्थित थिए। यस कार्यक्रममा खरसाङ (टी) रेञ्ज अधिकारीले वक्तव्य दिँदै वन-जंगल भनेको जीवनको बाँच्ने आधार हो, सबै जीव-जन्तुको अस्तित्व वनसित सम्बन्धित हुन्छ, यसैले वन-वृक्षलाई रोपण मात्रै नगरेर सुरक्षा पनि गर्नु पर्ने भनी महत्वपूर्ण वक्तव्य गरे। सभासद नवराज छेत्रीले 2 नम्बरस्थित फुलबारीलाई जीर्णोद्वारा गर्न सबै संघ-संस्थानसित चाँढ़ै सभा डाकिने अनि यसको सुन्दरीकरणको निम्ति यथाशीघ्र पहल गर्ने वक्तव्यमा बताए। रंगटंग 2 नम्बर प्राथमिक पाठशालाका प्रधान अध्यापक बिमल गुरूङले आज रोपिएका विरूवाहरूलाई एउटा नानी सरह तीन वर्षसम्म स्याहार-सुसार गरिदिने सबैलाई अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes