तीनधारेको गैरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउने युवाहरूको पहल

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे गैरी गाउँका युवाहरू साथै वी केयर दार्जिलिङ सोसाईटीका युवाहरू मिलेर डीटीएमयु सदस्य नवराज राईको अगुवाईमा प्लास्टिक मुक्त गाउँ बनाउन अभियान शुरू गरेका छन्। तीनधारेको गैरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउने उद्देश्य लिएर तिनीहरूले गाउँको जताततै फ्याँकिएको प्लास्टिकहरू उठाउने काम गरे। उक्त अभियानमा मोठ 35  जना (12 देखि 18 वर्षसम्मका) युवाहरूले भाग लिएका थिए। युवाहरूले गाउँलाई प्लास्टिकमुक्त बनाउन फोहोर मैला टिप्ने कार्य गर्नुको साथै गाउँमा प्लास्टिकको प्रयोगमाथि सचेतना गराउने कार्य पनि गरे।

यस अवधि तिनीहरूले प्लास्टिकको प्रयोग र रोकथाम विषयमा पनि मानिसहरूलाई जागरूक गराए। यो गाउँलाई प्लास्टिकमुक्त बनाउने अभियानको पहिलो खुड्किलो हो र यसलाई अझ बृहत रूपका अघि लैजाने डीटीएमयु सदस्य नवराज राईले बताए। यसरी गाउँका युवाहरूले नवराज राईको अगुवाईमा प्लास्टिकमुक्त गाउँ बनाउन अभियान शुरू गरेकोमा गोदावारी संघ गैरी गाउँका सह सचिव नारायण शर्माले सबै युवाहरूलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes