तीनधारेको मिठाई डाँड़ा खेल मैदानमा सम्पन्न क्रिकेट टुर्नामेन्टको फाइनलमा लिङ्कन क्लब सिपाहीधुरा विजयी

खरसाङ (निसं): तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको क्रिकेट टुर्नामेन्टको फाइनलमा लिंकन क्लब सिपाहीधुराले नवज्योति संघ चुनभट्टीलाई 4 विकेटले पराजित गरी च्याम्पियन बनेको छ। डाईनामिक बोइस 17 माइल तीनधारेको आयोजनामा भइरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै चुनभट्टीले निर्धारित बीस ओभरमा 9 विकेट गुमाएर 154 रन बनाएको थियो। चुनभट्टीको पक्षमा ओपनर ब्याटर मनोहर थापाले 50 रन अनि आनन्द सुनवारले 39 रन बनाएका थिए। चुनभट्टीले दिएको 155 रनको लक्ष्यलाई खेदो गर्दै सिपाहीधुराले 6 विकेट गुमाएर 19 ओभर 1 बलमा 156 रन बनाएर 4 विकेट गुमाएर म्याच जित्न सफल भएको छ। सिपाहीधुराको पक्षमा भुवन प्रधानले 49 रन अनि संगम प्रधानले 39 रन बनाएको थियो।

यस फाइनल खेलमा सिपाहीधुराको लागि 20 बलमा 39 रन साथै 2 विकेट लिने संगम प्रधानलाई म्यान अफ् द म्याच चयन गरियो। यसैगरी, म्यान अफ् द सिरिज टुर्नामेन्टभरि 117 रन अनि 6 विकेट लिने 17 माइलको खेलाड़ी विशाल गजमेरलाई चयन गरियो। टुर्नामेन्टभरि सबैभन्दा धेरै 131 रन बनाउने चुनभट्टीको मनोहर थापालाई चयन गरियो भने सबैभन्दा धेरै 10 विकेट लिने सिपाहीधुराको अजय प्रधान चयन गरियो। टुर्नामेन्टमा सबैभन्दा असल क्याच लिने 17 माइलको रबीन गजमेर अनि फेयर प्ले अवार्ड गैरी गाउँलाई चयन गरियो। आजको फाइनल खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित थिए। फाइनलमा विजेता बन्ने सिपाहीधुरालाई सचिन रिजालले आफ्नी आमा स्व. अनिता गजमेरको नाममा प्रायोजित गरेको ट्रफीसहित नगद राशि प्रदान गरे। त्यसरी नै उप विजेता दललाई नगद राशिसहित सुकनाबाट जितेन्द्र घतानीले प्रायोजित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes