तीनधारेको पद्ममा छ्योलिङ्ग गुम्बामा तीन दिवसीय ल्हाबाब दुईछेनको आयोजना गरिने

तीनधारे (निसं): गत वर्षहरूमा झैं यस वर्ष पनि गुरु मैत्री संघ तीनधारेको आजोजनामा तीनधारेको मिठाई डाँडास्थित पद्ममा छ्योलिङ्ग गुम्बामा आमन्त्रित धर्मगुरु फुन्छोङ्ग पाख्रिनको अगुवाईमा तीन दिवसीय बौद्ध धार्मिक पर्व ल्हाबाब दुइछेन आयोजना गरिने भएको छ। उक्त बौद्ध धार्मिक पर्व ल्हाबाब दुइछेन आगामी 2 नोभेम्बर बिहीबारदेखि 4 नोभेम्बर 2023 शनिबारसम्म सम्पन्न हुने भएको छ। यस सन्दर्भमा संघका सचिव साङ्गे योञ्जनले बताए अनुसार 2 नोभेम्बर बिहीबारको दिन दोमङ्ग अनि ध्यातोङ्गपा पाठ पठन गरिने अनि 3 नोभेम्बर शुक्रबारको दिन आमन्त्रित खरसाङ निवासी बौध्द धर्मगुरु फुन्छोग पाख्रिन एंव पद्ममा छ्योलिङ्ग गोम्पा तीनधारे मिठाईडाँड़ाको लामा प्रमुख बुम्बा डुम्जन म्हेम्हेको संयुक्त अगुवाईमा गोम्पा नवीकरणपछि धार्मिक पर्वको आयोजना तथा कु (मूर्ति) को राख्ने (प्राण प्रतिष्ठान) साथै अपरान्ह्र घ्यासी पूजा सम्पन्न गरिने जानकारी गराएका छन्। त्यसरी नै समापन दिवसको दिन 4 नोभेम्बर शनिबार भने खरसाङ निवासी टुल्कु टाँशी रिम्पोर्छेको विशेष उपस्थितिमा उनकै अगुवाईमा बिहानको विधिवत् धार्मिक पूजा आराधना, समापन पूजा साथै दिव्य प्रवचनको साथमा वाङ्ग अभिषेक वितरण गरिने भएको छ। सम्पूर्ण भक्तजनलाई उपरोक्त तीन दिवसीय बौद्ध धार्मिक पर्व ल्हाबाब दुइछेनमा उपस्थित भइदिने संघका सचिव योञ्जनले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes