तीनधारेकी प्राप्ति सुन्दासले गाईडमा प्राप्त गरिन् राज्य स्तरीय पुरस्कार

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे निवासी प्राप्ति सुन्दासले भारत स्काउण्ट एण्ड गाईडको गाईडमा राज्य स्तरीय पुरस्कार प्राप्त गरेकी छन्। तिनले गाइडको परीक्षामा उत्तीर्ण गरेर गाईडमा राज्य स्तरीय पुरस्कार प्राप्त गरेकी हुन्। तीनधारे निवासी युवराज सुन्दासकी छोरीले गत 22 जुलाईको दिन कोलकतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उक्त राज्य स्तरीय पुरस्कार ग्रहण गरेकी हुन्। तिनी उक्त पुरस्कार वितरण समारोहमा उपस्थित नभए तापनि सन्त जोसेफ कन्या विद्यालय खरसाङ भारत स्काउण्ट एण्ड गाइडकी शिक्षिका प्रमिला प्रधानले ग्रहण गरेर ल्याई दिएकी थिइन् भने नानी प्राप्ति सुन्दासले उनै शिक्षिकाबाट उक्त पुरस्कार ग्रहण गरेकी थिइन्। प्राप्ति सुन्दासले 10 जून 2019 मा खरसाङमा सम्पन्न भारत स्काउण्ट एण्ड गाइडको परीक्षा दिएकी थिइन् तर कोविडको कारणले उक्त पुरस्कार वितरण गरिएको थिएन। प्राप्तिले सन् 2019 मा खरसाङको सेन्ट हेलेन स्कूलमा अध्ययनरत् छँदा नै उक्त परीक्षा दिएकी थिइन्। यसपाली भारत स्काउण्ट एण्ड गाइड पश्चिम बंगालको आयोजनमा कोलकोताको टाउन हलमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा अंश ग्रहण गरेका छन्। बंगालभरिमा पुरस्कृतहरू भेला 2019-20, 2020-21 र 2021 -22 को पुरस्कारहरू प्राप्त गरेका थिए। यसपाली बंगालभरिका 350 जना पुरस्कृतहरूसितै प्राप्ति सुन्दासले पनि गाईण्डमा प्राप्त गरेकी हुन्। उक्त राज्य स्तरीय पुरस्कार राज्यको खाद्य अनि वितरक मन्त्री एंव भारत स्काउण्ट एण्ड गाइडको संरक्षक रथिन घोषको बाहुलीबाट प्रदान गरिएको थियो। आफ्नी छोरी प्राप्तिले भारत स्काउण्ट एण्ड गाईडको परीक्षामा गाईडमा यसरी राज्य स्तरीय पुरस्कार प्राप्त गरेर आफ्नो परिवार, तीनधारे क्षेत्र, आफ्नो स्कूल र सबैलाई गौरान्वित बनाएकोमा पिता युवराज सुन्दासले खुशी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes