तीनधारेको राजबारी क्षेत्रका कोरोना संक्रमितहरूको घर परिसरमा बिमलपन्थी युवा मोर्चाद्वारा सेनिटाइज

खरसाङ : खरसाङको तीनधारे क्षेत्रमा बिमलपन्थी युवा मोर्चाद्वारा लगातार रुपमा सेनिटाइजको कार्य गरिरहेको छ। यसै क्रममा आज युवा मोर्चाद्वारा तीनधारेको राजबारी क्षेत्रमा कोरोना पोजिटिभ भएका घरहरूमा पीपी किट्सहरू लगाएर सेनिटाइज गरियो। बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानको अगुवाईमा साथै युवा मोर्चाका खरसाङ महकुमा सदस्य युवराज प्रधान, खण्ड समितिको रोशन तामाङ, गौरव मुखिया आदिले कोरोना संक्रमित तीनधारेको राजबारी क्षेत्रमा गएर सेनिटाइज गरे। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युकास प्रधानले भने, आज हामीले कोरोना पोजिटिभ भएको तीनधारेको राजबारी क्षेत्रमा पीपी किट्सहरू लगाएर सेनिटाइज गऱ्यौ।

तिनले पहिलादेखि नै तीनधारेलाई कोरोनाबाट बचाउन सेनिटाइज गरिरहेको पनि बताए। आफुहरूले तीनधारेमा लगातार रुपमा सेनिटाइज गरिरहेको तर अरुले पनि सेनिटाइज नै गर्ने कार्य गरिरहेका छन्, त्यसैले हामीले तीनधारेलाई कोरोनामुक्त राख्नलाई सेनिटाइज मात्र होइन तर सबैले मिलेर काम गर्नुपर्छ भनी तिनले बताए। तीनधारेलाई कोरोनामुक्त पार्नलाई सबैले मिलेर आ-आफ्नो क्षेत्रमा कार्य गर्नु आवश्यक रहेको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes