तीनधारेको रेणुका कन्या उच्च विद्यालयमा कन्याश्री प्रकल्प अनुसार दुई दिवसीय प्रदर्शनी

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाई डाँड़ा रेणुका कन्या उच्च विद्यालयमा कन्याश्री प्रकल्प अनुसार दुई दिवसीय प्रदर्शनी कार्यक्रम सम्पन्न भयो। हिजदेखि शुरू भएको उक्त प्रदर्शनीमा विशेष गरेर स्वास्थ्य, पोषण, वातावरण साथै विज्ञापन र फोहोर मैला विषयमा विद्यालयका विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनीमा विद्यालयको पाँचौंदेखि दशौं श्रेणीसम्मका विद्यार्थीहरूले भाग लिएका थिए। उक्त प्रदर्शनीको पहिलो दिन मंगलबार तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री र विद्यालयकी प्रभारी शिक्षिका स्वप्ना जिम्बा उपस्थित भएर उदघाटन गरिएको थियो। पहिलो दिनको कार्यक्रममा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेका पदाधिकारीहरू लगायत साहित्य कला संस्थान् तीनधारेका पदाधिकारीहरू पनि उपस्थित थिए।

यसैगरी, आज दोस्रो दिन विभिन्न स्कूलका शिक्षक-शिक्षिका, विद्यार्थीहरू साथै स्थानीय मानिसहरू र अभिभावकहरू उपस्थित भएर विद्यार्थीहरूले प्रदर्शन गरेका विभिन्न प्रदर्शनीको परिदर्शन गरे। नानीहरूले विशेष गरेर प्रदुर्षण, पानीको संरक्षण, वन्य जीव-जन्तुको संरक्षण, पानी संरक्षण र संकलन, सौर्य ऊर्जा, फोहोर मैला प्रबन्धन र प्रयोग, खाद्यन्नहरू, विज्ञान, फल-फूलहरू लगायत नारी सशक्तिकरण र यसको महत्व लगायत अन्य विभिन्न विषयमा प्रदर्शनी गरेका थिए। अतिथिहरूलाई विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै भाषामा प्रदर्शनमा राखेका विषय वस्तुबारे अवगत गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes