तीनधारेको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको तीन दिवसीय स्वर्ण जयन्ती समारोहको समापन

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाई डाँड़ास्थित रेणुका कन्या उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह तीन दिवसीय रूपमा सम्पन्न भयो। सन् 1972 सालमा स्थापित भएको रेणुका कन्या उच्च माध्यमिक विद्यालयको स्थापना 50 वर्ष पुगेको अवसरमा गत 15 दिसम्बरदेखि शुरु भएको स्थापना दिवस आज 17 दिसम्बरको दिन समापन भयो। आज समापन कार्यक्रमको अध्यक्षता स्कूल प्रबन्धन समितिको सभापति योगेश विश्वकर्मले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई राखिएको थियो।

विशिष्ट अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समाज सेवी अरूणा रिजाल, पूर्व विधायक एवम् संस्थापक सदस्य तुलसी भट्टराई, पूर्व प्रधान अध्यापिका मातृका गजमेर, रजनी नेचाली, देवकी प्रधान सुब्बा लगायत अन्य उपस्थित थिए। शिक्षिकाद्वय अनुपमा दियाली देवान र सुजना रिजालद्वारा सञ्चालित कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समाजसेवी एवम् श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्रीलाई खदार्पणसहित संवर्द्धना पत्र, फूलको गुच्छा र स्मृति चिन्ह प्रदान गरी शल ओढ़ाएर संवर्द्धना जनाइयो। शिक्षिका प्रभारी स्वप्न जिम्बाले स्वागत सम्भाषण राखेका कार्यक्रममा विद्यार्थी नानीहरूले गीत, नृत्य, नाटक, सामुहिक गीत, फेशन शो लगायत अन्य प्रदर्शन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes