तीनधारेको तीन दिवसीय गणेश चतुर्थी पुजा विविध धार्मिक अनुष्ठानको साथमा समापन

खरसाङ (निसं) : खरसाङको तीनधारेमा सम्पन्न तीन दिवसीय गणेश चतुर्थी पुजा आज विविध धार्मिक अनुष्ठानको साथमा समापन भयो। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा सम्पन्न तीन दिवसीय पुजाको पहिलो दिन 19 सेप्टेम्बरमा गणेशको मूर्ति लिएर रैलीको आयोजना गरेर तीनधारे क्षेत्रको परिक्रमा गरिएको थियो। त्यसरी नै दोस्रो दिन हिजो रामेश्वर शिवालयमा पूजा-आज, भजन कीर्तनको कार्यक्रम सम्पन्न भयो, जसमा चर्चित गायक कर्म मोक्तान, बरूण रसाईली, ईशान्त विश्वकर्म, प्रशान्त रसाईली, सुदन लकान्द्री, दिनाकर शंकर र अन्यले सुमधुर भजनहरू प्रस्तुत गरेका थिए।

त्यसरी नै मानव उत्थान सेवा समिति तीनधारे र साई समिति तीनधारेले पनि विभिन्न भजनहरू प्रस्तुत गरेका थिए। आज तेस्रो दिन मन्दिरमा होम गरियो। यस अवसरमा सिलगढी र खरसाङका पण्डितहरू उपस्थित रहेर पुजा-अर्चना साथै होम आदि गरे। उक्त तीन दिवसीय गणेश पुजाको समापन भएपछि अब भोलि 22 सेप्टेम्बरको दिन दुधेमा विसर्जन गरिने आयोजक समितिको पक्षमा सञ्जीव मंगरले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes