तीनधारेको अप्पर गोलाईमा पैह्रोको चपेटमा परेर 5 वटा घर क्षतिग्रस्त

खरसाङ (निसं): केही दिनदेखि लगातार रूपमा परिरहेको पानीले गर्दा खरसाङ खण्ड अन्तर्गत तीनधारेको अप्पर गोलाईमा आज गएको पैह्रोले गर्दा 4-5 वटा घरहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। उक्त पैह्रोको चपेटमा परेर एकजना गम्भीर रूपमा घाइते भएको छ भने अन्य 6 जनालाई सामान्य चोट लागेको बताइएको छ। तीनधारेको अप्पर गोलाईस्थित ब्लु डाईमण्ड अंग्रेजी स्कुल मुनिपट्टि गएको पैह्रोले शुरुमा सडकमै रहेको किरण गुरुङको दोकान सोह्रोरेर लगेको छ भने पैह्रोले सुदन गुरुङको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। उक्त घरमा रहेका नानीले भागेर आफ्नो ज्यान जोगाए भने सुदन गुरुङकी पत्नीलाई ढाँडमा चोट लागेपछि उपचारको लागि तीनधारे रेलवे अस्पताल लगियो भने त्यहाँबाट फेरि खरसाङ महकुमा अस्पतालमा पठाएको छ। पैह्रोले सबैभन्दा बेसी सुदन गुरुङको घरलाई क्षति पुर्‍याएको छ।

यदि रातिको समय पैह्रो आएको भए ज्यानमालको पनि क्षति हुनेथियो। पैह्रोको चपेटमा परेर मेनुका थापाको घर पनि पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि घरको सबै सर सामानहरू नजिकैको छिमेकीको घरमा सारिएको छ। त्यसरी नै सड़कको छेउमा रहेको रुपसाङ योञ्जनको घर पैह्रोले तानिसकेको छ भने यस घरको मुनिपट्टिको सबै भाग पैह्रोको चपेटमा परेको छ। यसबाहेक पनि पैह्रोले कल्पना प्रधान, किरण गुरुङ र रोशन गुरुङको घरलाई पनि धेरै खतरा सिर्जना भएको छ। उक्त पैह्रो दिउँसो 12 देखि 12.30 बजेभित्रमा गएको स्थानीयहरू बताउँछन्। पैह्रो गएको घटनापछि घैयाबारी ग्राम पञ्चायतबाट तारपोलिनहरू ल्याएर पैह्रो छोप्ने कार्य गरियो। पैह्रो गएको थाहापछि तीनधारे पुलिस आउट पोष्टका पुलिस अधिकारीहरू साथै तीनधारे महानदी समष्टीका सभासद नवराज छेत्री घटनास्थलमा पुगेका थिए। यसैगरी, घैयाबारी ग्राम पञ्चायत दुईको नवनिर्वाचित पञ्चायत सदस्यहरू क्रमैले सुष्मिता गजमेर, अजय विश्वकर्म, योगराज प्रधान र पञ्चायत समितिको सदस्या स्नेह बरदेवा पनि घटनास्थलमा पुगेका थिए। जनप्रतिनिधिहरू र स्थानीयहरूको पहलमा हातेमालो गर्दै पैह्रो प्रभावित परिवारहरूलाई पुनर्वास गराउन सहयोग गरियो। यसबाहेक उक्त पैह्रो स्थलको निरीक्षण गर्नलाई बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे पनि आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes