तीनधारेमा भाजपा-को युवा एकाई गठन साथै सांगठनिक सभा

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेमा आज भारतीय जनता पार्टीको युवा एकाईको गठन साथै सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा तीनधारेको बीस माइलस्थित स्मृति वनमा भाजपाको तीनधारे सुकना मण्डलको सभापति राजेन लामाको अध्यक्षता र मण्डल सचिव उमेस प्रधानको सञ्चालनमा सम्पन्न भयो। सभामा मुख्य वक्ताको रूपमा भाजपा राज्य सदस्य मनोज देवान उपस्थित थिए। तिनले आफ्नो सम्बोधनमा केन्द्रीय विकासका कार्यहरू पहाड़मा नआएको र अब बंगालमा र पहाड़मा भाजपाको सरकार बनिने दावी गरे। राज्य सदस्य मनोज देवानले आज तीनधारे र वरिपरिका युवाहरूले भाजपाको नीति र सिद्धान्तलाई मन पराएर समर्थन गर्ने भएकोले र भाजपा कार्यकर्ताहरूसित भेटभाट गर्नलाई तीनधारे आएको बताए। आज तीनधारे र वरिपिरका मोठ 40 युवाहरूले भाजपाको झण्डा ग्रहण गरेको पनि तिनले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes