तीनधारेमा भाजपाको सभा अनि विभिन्न ग्राम पञ्चायतहरूमा संयोजकहरू चयन

खरसाङ (निसं) : भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको आयोजनामा तीनधारेको राजबारीस्थित जनसेवा संघ भवनमा आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा तीनधारे महानदी मण्डल अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा संयोजकहरू चयन गरियो। सभामा भारतीय जनता पार्टी खरसाङ विधान सभा समष्टीको प्रभारी दया देवान, भाजपा दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, तीनधारे महानदी मण्डलको सभापति उमेश प्रधान साथै पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। यसै सभामा विभिन्न क्षेत्रका लागि भाजपाको लागि संयोजकहरू पनि चयन गरिएको छ। यस अन्तर्गत महानदी ग्राम पञ्चायतको लागि सिविटार निवासी योगेन्द्र छेत्रीलाई संयोजक चयन गरिएको छ। त्यसरी नै तीनधारेको राजबारी, शंकर निवास, तीनधारे बजार र तीनधारे चियाबारीको लागि सुमिरन बरदेवा, दुई नम्बर, चुनभट्टी क्षेत्रका लागि कुन्दन सार्की, सिपाहीधुरा, नरबुङ, पाँच नम्बर र मालुटार क्षेत्रका लागि जितेन गजमेर, मिठाईडाँड़ा, गैरी गाउँको लागि सीके प्रधान, घैयाबारी ग्राम पञ्चायत तीनको लागि निर्मल तामाङलाई चयन गरिएको छ। उक्त सभा र संयोजकहरू विषयमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्मले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes