तीनधारेमा दार्जिलिङ हिमालयन रेलवेको 142औँ वर्षगाँठ पालन

खरसाङ (निसं) : दार्जिलिङ हिमालयन रेलवेको 142औँ वर्षगाँठ खरसाङको तीनधारे क्षेत्रमा डीएचआर लभर ग्रुपको आयोजनामा एउटा समारोहबीच पालन गरियो। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा एनएफ रेलवेका डीआरएम एस चौधरी उपस्थित थिए। सन् 1880 मा सिलगढीबाट खरसाङसम्म रेलवे पुगेको र खरसाङदेखि यात्री रेल सेवा शुरू भएको अवसरमा डीएचआरको 142औँ वर्षगाँठ पालन गरिएको हो। मुख्य अतिथिको रूपमा उपस्थित डीआरएम एस चौधरीको बाहुलीबाट धुप दीप प्रज्ज्वलन साथै केक काटेर डीएचआरको 142औँ वर्षगाँठ पालन गरियो। डीआरएमसितै एडीआरएम सञ्जय किरूवारवार, डेन सतीश ज्योति, डीएचआरका निर्देशक एके मिश्र, एरिया अफिसर नरेन्द्र मोहन लगायत अन्य रेलवे अधिकारीहरू उपस्थित थिए।

डीआरएमले कार्यक्रममा भाग लिन अघि तीनधारेको मोटर स्ट्याण्ड अघिपट्टि रहेको लोकोशेड घरको पनि निरीक्षण गरे। रेलवे कर्मचारी नरेन बम्जनले सञ्चालन गरेको कार्यक्रमलाई एस दिक्षितले अध्यक्षता गरेका थिए भने स्वागत सम्भाषण डीएचआर लभर ग्रुपको सचिव मिराज विश्वकर्मले राखेका थिए। कार्यक्रममा डीएचआरको इतिहास विषयमा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थीद्वारा अंग्रेजीमा वार्ता प्रस्तुत गरेका थिए भने डीएचआरको इतिहास विषयमा डीएचआरमाथि पुस्तक प्रकाशित गरिसकेका स्रष्टा एवम् पूर्व रेलवे कर्मचारी देवराज मुखियाले बताए। कार्यक्रममा स्वागत गीत एवम् रेलवेमाथि रहेको गीत गायक एवम् संगीतकार बरूण रसाईलीले प्रस्तुत गरे भने सतीश राई र रमेश रसाईलीद्वारा गीत प्रस्तुत गरियो। कवि अनिल विद्रोहीले कविता वाचन गरे। कार्यक्रममा केही क्षण मात्र उपस्थिति दिएका डीआरएम एस चौधरीले बाहिर आएर पत्रकारहरूसित कुराकानी गर्दै आज तीनधारेमा डीएचआरको 142औँ वर्षगाँठ कार्यक्रममा भाग लिन आएको र सिलगढीमा पनि रेलवेको कार्यक्रम रहेकोले यहाँ केही झण बसेर गएको बताए। डीआरएम चौधरीले तीनधारेको मोटर स्ट्याण्डमा जीर्णावस्थामा रहेको ठाउँलाई कमर्शियल रूपमा प्रयोग गर्नलाई होटल, कार पार्किङ कि त सार्वजनिक भवन निर्माण गर्नलाई टेण्डर गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes