तीनधारेमा डा. भीमराव अम्बेदकरको 130औं जन्म जयन्ती पालन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा दार्जिलिङ ईण्डिजिनियस अनुसूचित जाति वेलफेयर एसोसिएसनको आयोजनामा डा. भीमराव अम्बेदकरको 130औं जन्म जयन्ती पालन गरियो। दार्जिलिङ ईण्डिजिनियस अनुसूचित जाति वेलफेयर एसोसिएसनका महासचिव रुबेन बराईलीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रम पास्टर जोहन पोर्तेलको अध्यक्षता र सञ्चालनमा अनि रुबेन बराईलीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। डा. भीमराव अम्बेदकरको तस्विरमा खदार्पणसहित दीप प्रज्ज्वलन गरी कार्यक्रम शुरू गरियो। प्रमुख अतिथि रुबेन बराईली र सभाध्यक्ष पास्टर जोहन पोर्तेलले डा. भीमराव अम्बेदकर जीवनीबारे उपस्थित सबैलाई जानकारी गराए।

कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ ईण्डिजिनियस अनुसूचित जाति वेलफेयर एसोसिएसनका महासचिव रुबेन बराईलीले डा. भीमराव अम्बेदकरले अनुसूचित जातिको हक र अधिकारको लागि महत्वपूर्ण योगदान दिएको बताउँदै तिनले देशको लागि नै ठुलो योगदान दिएका छन्। यसैले एसोसिएसनले प्रत्येक वर्ष डा. भीमराव अम्बेदकरको जन्म जयन्ती उत्सवको रूपमा पालन गर्दै आइरहेको तिनले बताए। तिनले डा. भीमराव अम्बेदकरले देशको संविधान लेखेरे एउटा इतिहास रचेकोले गर्दा नै तिनको योगदानको कदर गर्दै एसोसिएसनले डा. भीमराव अम्बेदकरको जन्म जयन्ती उत्सवको रूपमा पालन गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes