तीनधारेमा दुई दिवसीय मौरी पालन प्रशिक्षण शिविरको समापन

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारेको 20 माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर सम्पन्न भयो। आईभीवाई मल्टिपरपोस को-ओपरेटिभ सोसाइटी तीनधारे र पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। हिज आइतबारदेखि शुरु भएको पहिलो दिनको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा खरसाङका पीडी लामा उपस्थित थिए भने दोस्रो दिनको प्रशिक्षणमा प्रशिक्षकको रूपमा सामसिङ निवासी आशा कुमार राई उपस्थित थिए। उक्त प्रशिक्षण शिविरमा मौरी पालन आधुनिक परिपाटीमा कसरी गर्न सकिन्छ भन्ने विषयमा उपस्थित मानिसहरूलाई जानकारी गराए।

उक्त मौरी पालन प्रशिक्षण शिविरमा खरसाङ, गिध्द पहाड़, महानदी, घुम्ती, जंगपाना, सिविटार, घैयाबारी, जोगमाया, तीनधारे, चुनभट्टी, सिपाहीधुरा लगायत अन्य स्थानहरूबाट पनि मानिसहरू उपस्थित रहेका थिए। मौरी पालन प्रशिक्षण शिविरको दोस्रो दिन प्राक्टिकल रूपमा प्रशिक्षण गराइएको थियो। उक्त मौरी पालन प्रशिक्षण शिविरमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग विकास बोर्डको फिल्ड अफिसर स्वप्नदीप थापा उपस्थित थिए भने आईभीवाई मल्टीरपोस को-ओपरेटिभ सोसाइटी तीनधारेको सल्लाहकार प्राध्यापक प्रज्वल प्रधान, संस्थापक स्वप्नदीप थापा, सचिव मोहित राणा, कोषाध्यक्षा सलोमी प्रधान, बोर्ड अफ् डाइरेक्टर ज्योति भट्टराई लगायत अन्यहरू उपस्थित थिए। दोस्रो दिनको प्रशिक्षण कार्यक्रमपछि सहभागीहरू सबैलाई प्रमाण पत्रसहित आधुनिक परिपाटीमा मौरी पालनको लागि मौरीको डुढ र अन्य सामाग्रीहरू पनि वितरण गरिएको स्वप्नदीप थापाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes