तीनधारेमा गायक कुमार सुब्बाको स्मृतिमा शोक सभा

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा वरिष्ठ नागरिक कल्याण संगठन भवनमा संस्थानको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षतामा गायक कुमार सुब्बाको स्मृतिमा शोक सभा सम्पन्न भयो। संस्थानका मूल सचिव सन्तोष लामाले सञ्चालन गरेको शोक सभामा सर्वप्रथम एक मिनटको मौन धारण गरी गायक कुमार सुब्बाको आत्माले शान्ति पाउन् भन्दै प्रार्थना गरियो अनि शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गर्दै ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरियो। शोक सभामा गायक कुमार सुब्बाको जीवनी र नेपाली साङ्गीतिक क्षेत्रलाई तिनले दिएको बहुमूल्य योगदानको विषयमा तीनधारेका वरिष्ठ सङ्गीतकार चन्दु भुसालले आफ्नो वक्तव्यमा बताए। त्यसरी नै साहित्य कला संस्थानका उपाध्यक्ष दिपक प्रधानले गायक कुमार सुब्बा तीनधारे आएर कार्यक्रम गरेको सम्झना गर्दै तिनको विषयमा संक्षिप्तमा बताए। उक्त शोक सभामा साहित्य कला संस्थान् तीनधारेका सदस्यहरू उपस्थित थिए।

यसैगरी, तीनधारेको गैरी गाउँस्थित गोदावरी संघद्वारा पनि गायक कुमार सुब्बाको निधनमा श्रद्धाञ्जलि अर्पण गरियो। संघका सदस्यहरूले कुमार सुब्बाको कालजायी गीतहरूको संस्मरण गर्दै तिनको निधनले नेपाली सङ्गीत जगतमा ठूलो क्षति भएको बताए। संघका सदस्यहरूले कुमार सुब्बाको आत्माले चिर शान्ति पाउन् भन्ने प्रार्थना गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेको संघका सचिव रबि सुब्बाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaycasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes