तीनधारेमा घर र दोकानहरू पैह्रोको चपेटमा, क्षेत्रीय सभासद नवराज छेत्री र रेलवे अधिकारीहरूद्वारा निरीक्षण

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको 17 माइलमा पैह्रोले दुईवटा घर र दुईवटा दोकान खतरामा परेको छ। आज रातभरि परेको पानीले तीनधारेको 17 माइल क्षेत्रमा बिहान 6.30 बजेतिर गएको पैह्रोको कारणले बिहान एनएच 55 वाधित बनेको थियो भने रेलवे सेवा पनि पूर्ण रूपमा बन्द भएको छ। तीनधारेको 17 माइल फाटक नजिक एनएच 55 र ओल्ड मिलीटेरी रोडको बीचमा रहेको क्षेत्रमा पैह्रो गएको छ। उक्त पैह्रोले तीनधारेको 17 माइल निवासी जयराज माझी र गाँधी माझीको घर छेउबाट पैह्रो गएको छ। उक्त पैह्रोले जयराज माझीको आँगन, रेलिङ र टोयलेट-बाथरुम सबै लगेको छ। टोयलेट-बाथरुम पैह्रोमा झुण्डिएको अवस्थामा रहेको छ। दिउँसोसम्म उक्त पैह्रोको क्षेत्रीय सभासद नवराज छेत्री, रेलवे अधिकारीहरू र खरसाङ केईडीबाट विभागीय अधिकारीरू निरीक्षणमा आएको जानकारी प्राप्त भएको छ।

पैह्रोले गर्दा जयराज माझी, गाँधी माझीको घर खतरामा परेको छ भने ललिता तामाङ र दिपराज माझीको दोकानलाई पनि खतरा भएको छ। पैह्रो गएपछि दुईवटा घर र दुईवटा दोकानहरूबाट सबै सर-सामानहरू निकालेर नजिकको स्कूलमा सारिएको छ। पैह्रोको चपेटमा परेका परिवारहरू सबै घरबाट स्कुलतिर सिफ्ट गरिएको र परिवारका सदस्यहरू अन्यत्र बस्ने पनि बताएका छन्। पैह्रो विषयमा रेलवे अधिकारीसित प्रश्न गर्दा केही दिनमा रेलवे सेवा शुरु हुने अनि यस विषयमा उच्च अधिकारीहरूलाई बताउने बताएका छन्। पैह्रो विषयमा पैह्रो पीडित परिवारका जयराज माझी र दिपराज माझीले पत्रकारहरूलाई बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes