तीनधारेमा गोरामुमो तीनधारे सुकना समष्टिको सभा सम्पन्न

खरसाङ (निसं): गोरामुमो तीनधारे सुकना समष्टिको सभा तीनधारेमा सम्पन्न भयो। तीनधारेका वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा तीनधारे-सुकना समष्टि गोरामुमोको सभा समष्टि अध्यक्ष जेबी गुरूङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई समष्टिको मूल सचिव प्रमोद थापाले आफ्नो स्वागत वक्तव्यमा हालैमा सम्पन्न पञ्चायत चुनाउबारे चर्चा-परिचर्चा गरे। तिनले यस चुनाउमा पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रार्थी खडा गरेर पहाडमा गोरामुमोको दह्रिलो उपस्थिति रहेको प्रमाणित गरेको र आउँदो दिनहरूमा पार्टीलाई सुदृढ बनाउँदै पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउने आह्वान् गरे। सभामा गत पञ्चायत चुनाउमा पार्टीलाई प्रतिनिधित्व गर्दै चुनाउ लड्ने पार्टीका प्रार्थीहरूलाई समष्टि अध्यक्ष जेबी गुरूङले खदा-माला लगाईदिएर सम्मान जनाए। सभाध्यक्ष जेबी गुरूङले आफ्नो सम्बोधनमा पार्टीको आगामी कार्यक्रमहरूबारे चर्चा गर्दै 22 अगस्तको दिन कालेबुङमा दागोपापको एकड डे मनाउने तय गरिए बताए। यो दिन ऐतिहासिक दिन हो अनि यो एकडले संवैधानिक व्यवस्था दागोपापको जन्म गराएको हो जुन व्यवस्थाले हाम्रो देशमा हामीलाई भारतीय हो भन्ने परिचय प्रदान गर्दछ भनी बताए। तिनले आगामी 23 अगस्तको दिन खरसाङमा नागरिकता दिवस पालन गर्ने तय गरिएकोले उक्त दिन भारत सरकारले भारतीय गोर्खाहरूको नागरिकताबारे संशोधन गरेर एउटा राजपत्र घोषणा गरेको दिन हो भनी बताए। यी दिनहरू पहाडको निम्ति गोरामुमोको अनमोल उपहार हो। उक्त ऐतिहासिक दिन अनि ऐतिहासिक उपज फर्काई ल्याउनु हामी कटिबद्ध छौं भनी तिनले बताए। यसैगरी, 31 अगस्तको दिन दार्जिलिङमा हामी गोर्खा जातिको एउटा महत्वपूर्ण पर्व भदौरे गुरू पूर्णिमा एक उत्सवको रूपमा मनाइने भएको छ। हामी खाँटी जनजाति हौं, हाम्रो संस्कार संस्कृतिमा जनजातिपन झल्किन्छ, हाम्रो खान पान हाम्रो पहिरन हाम्रो जीवन जिउने तरिका आदि सबैमा जनजातिको पहिचान पाउँछौं। यसैको प्रदर्शन हामी विभिन्न माध्यमबाट त्यस दिन प्रदर्शित गर्नेछौं। हामी सम्पूर्ण गोर्खा जाति भारतको संविधानको छैटौं अनुसूचीको योग्य ठहर्छ भन्ने सन्देश भारत सरकारलाई दिन चाहन्छौं। यी सबै कार्यक्रमलाई सफल तुल्याउन कार्यकर्ता अनि पार्टीका समर्थक, जातिको शुभचिन्तक सबै सबैलाई उक्त कार्यक्रममा सहभागी हुन आह्वान् गरेका छन्। उक्त सभामा एचपीडब्ल्युयुका केन्द्रीय समिति सदस्य एके देवान, गोराभूपू सैनिक संगठनका केन्द्रीय अध्यक्ष साथै समष्टिका विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes