तीनधारे महानदी समष्टिको विभिन्न धार्मिक स्थलहरूमा सेनिटाइज

खरसाङ: गोजमुमो तीनधारे महानदी समष्टिको आयोजनामा तीनधारे क्षेत्रका विभिन्न धार्मिक स्थलहरूमा आज सेनिटाइज गरियो। समष्टि सभापति रबीन सुब्बा र सचिव सञ्जीव लामाको अगुवाईमा ती सबै धार्मिक स्थलहरूमा आज सेनिटाइज गरियो। गत 8 जुनदेखि धार्मिक स्थलहरू खोलिएपछि तीनधारे क्षेत्रका धार्मिक स्थलहरूमा मानिसहरूको भीड़ केही बढ़ेकोले गर्दा नै ती सबै धार्मिक स्थलहरूमा सेनिटाइज गरिएको बताइएको छ। तीनधारेको बीस माइलस्थित सिंह देवी मन्दिरदेखि सेनिटाइज गरिने कार्य शुरू गरेर बीस माइलस्थित शान्ता भवन, सन्त जोहन चर्च, म्हाणिपा संघ राजबारी, क्रिकेट बजारको शिवालय मन्दिर, साई मन्दिर, शंकर निवासस्थित मन्दिर, गोलाई पाखाको मन्दिर, आईईसी चर्च गोलाई, मिठाईडाँड़ास्थित गुम्बा, लालमाट्टी चर्च लगायत दुई नम्बरको क्वारेनटाइन सेन्टरहरूमा पनि सेनिटाइज गरियो। यस विषयमा युवा मोर्चा खरसाङ महकुमा समितिका कार्यकारी सदस्य अनिल राईले पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो तीनधारे महानदी समष्टिको आयोजनामा जीटीए चेयरम्यान अनित थापाको निर्देशमा तीनधारे क्षेत्रका धार्मिक स्थलहरूमा सेनिटाइज गरिएको बताए।

अनलक शुरू भएपछि धार्मिक स्थलहरूमा मानिसहरूको जमघट हुनथालेपछि समष्टि कमिटीको तर्फबाट सेनिटाइज गरिने कार्य शुरू गरिएको तिनले बताए। यस कार्यमा गोजमुमो तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, समष्टि सदस्य प्रणय गुरूङ, बबी प्रधान, देवराज प्रधान, युवा मोर्चा खरसाङ महकुमा समितिका सदस्य अनिल राई, युवा मोर्चाका सदस्यहरू योगेन्द्र राई, रोहित दर्जी, श्याम शंकर, अजय विश्वकर्म, सोनाम तामाङ, रोशन लिम्बु, बोनी थापा लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes