तीनधारे महानदीको नरबुङ चियाबारीमा एक दिवसीय फुटबल प्रशिक्षण शिविर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा एक दिवसीय फुटबल प्रशिक्षण शिविरको आयोजना गरियो। एक दिवसीय फुटबल प्रशिक्षण शिविर कोच सुकराज छेत्रीको अगुवाईमा रहेको तीनधारे फुटबल ट्रेनर टिमको आयोजना र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सहयोगमा सम्पन्न गरियो। उक्त एक दिवसीय फुटबल प्रशिक्षण शिविरमा नरबुङ चियाबारीको विभिन्न गाउँका 25 जना युवाहरू र 10 जना युवतीहरू लगाएर मोठ 35 जनाले सहभागिता जनाएका थिए। यस प्रशिक्षण शिविरमा तीनधारे फुटबल ट्रेनर टिमको मुख्य प्रशिक्षक सुकराज छेत्री र सहयोगी सुजय गुरुङ लगायत नरबुङ चियाबारीका पूर्व फुटबल खेलाड़ीहरू सञ्जीव राई, रोल्याण्ड सुब्बा आदिले प्रशिक्षण दिए। उक्त शिविरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सचिव प्रणाम रसाईली, खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बा र सचिव सञ्जीव लामा लगायत अन्यहरू उपस्थित थिए। नरबुङ चियाबारीमा भएको एक दिवसीय फुटबल प्रशिक्षण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै शिक्षक राजेस थापाले विस्तृत रूपमा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes