तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट : घैयाबारी र डाइनामिक बोइस विजय

खरसाङ (निसं): तीनधारेको सत्र माइल बोइसको आयोजनामा मिठाई डाँडा खेल मैदानमा सम्पन्न भइरहेको तीनधारे महानदी समष्टि स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत हिजो खेलाइएको दुईवटा खेलमा घैयाबारी र डाइनामिक बोइस सत्र माइल तीनधारे विजय भएको छ। पहिलो खेल हिरो बजार तीनधारे बनाम घैयाबारीमाझ सम्पन्न भयो। हिरो बजारले टस जितेर पहिला ब्याटिङ गर्दै केवल 71 रन बनाएको थियो। हिरो बजारको तर्फबाट आशिष गुरुङ, मेघराज प्रधान र साजन दर्जीले 11-11 रन बनाएका थिए भने घैयाबारीको पक्षमा सुरज दर्जीले 3 विकेट लिएका थिए। घैयाबारीले ब्याटिङ गर्दै 9 ओभरमा नै लक्ष्य हासिल गर्यो। घैयाबारीका नरेन्द्रले सर्वाधिक 16 रन बनाएका थिए भने हिरो बजारको पक्षमा आशिष गुरुङले 2 विकेट लिएका थिए।

यसैगरी, दोस्रो खेल मालुटार र डाइनामिक बोइस सत्र माइल तीनधारेमाझ सम्पन्न भयो। यस खेलमा डाइनामिक बोइसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि मालुटारले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा पाँच विकेट गुमाएर 92 रन बनाएको थियो। मालुटारको पक्षमा प्रेमकुमारले 18, सन्तोष थापा र दिवसले 15-15 रन बनाएका थिए। 93 रनको लक्ष्यलाई खेदो गर्दै डाइनामिक बोइसले 5 विकेट गुमाएर 10 ओभर 4 बलमा नै लक्ष्य हासिल गर्यो। डाइनामिक बोइसको पक्षमा ओपनर ब्याट्सम्यानद्वय दिपु छेत्रीले 27 रन असीत राईले 24 रन बनाएका थिए। मालुटारको पक्षमा उज्वल राईले 3 विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes